‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उहाँलाई विद्यालय शिक्षा दिने यहाँका गुरुहरू खुसी छन् ।
लैङ्गिक हिंसाको चिन्ता
लैङ्गिक हिंसा विश्वकै समस्या हो । यो हिंसा विभिन्न रूपमा देखा परेको छ । धनी तथा गरिब सबै मुलुकका लागि समस्या बनेको लैङ्गिक हिंसा कम गर्न विभिन्न कार्यक्रम सञ्चालित छन् । शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसालाई लैङ्गिक हिंसा भनिन्छ । स्रोतसाधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, सा
सङ्क्रमणकालीन न्यायको कार्यदिशा
सरकार र तत्कालीन नेकपा (माओवादी) बिच २०६३ मङ्सिर ५ गते भएको सम्झौतामा छ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिए पनि हालसम्म यो विषय टुङ्गिएको छैन ।
मोबाइल प्रेमको असर
आजकल बालबालिकाले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ । अभिभावकका लागि पनि बालबालिका भुलाउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावक धेरै छन् ।
दबाबमा भारत–बङ्गलादेश सम्बन्ध
भारतले हसिनासँगको मित्रताबाट रणनीतिक लाभ लिएको छ तर राजनीतिक क्षति पनि बेहोरेको छ । दुई दशक सत्तामा हुँदा हसिनाले दिल्लीलाई उसले आफ्नो छिमेकमा चाहे जस्तै स्थिरता, कनेक्टिभिटी र हातेमालो गर्ने तत्परता देखाउनुभ
हिमाली क्षेत्रमा जलवायु परिवर्तन : स्थानीय अनुभव र चुनौती
जलवायु परिवर्तनको विश्वव्यापी असरसँगै नेपालको हिमाली क्षेत्रमा समेत पछिल्ला वर्षमा स्पष्ट तथा गम्भीर सङ्केत देखिन थालेका छन् ।
एनपिएल : किङ्सलाई राइनोजको झट्का
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो ।
म जनताको सेवक हुँ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेवकको रूपमा सधै काम गर्ने बताउनुभएको छ। बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
संसद पुनःस्थापना पहिलो शर्त हो : पूर्वमन्त्री गुरुङ
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद पुनःस्थापना पहिलो शर्त भएको बताउनुभयो । उहाँले जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार बनाएर सुशासन कायम, भ्रष्टाचार नियन्त्रण लगायतको माग सम्बोधन गर्न सकिने बताउनुभयो।
अयोध्याबाट आएका जयन्तीलाई खाना ख्वाइँदै
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको सातौँ दिन बुधबार जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा भारतको अयोध्याबाट आएका जयन्तीलाई रामकलेवाको कार्यक्रममा खाना ख्वाइँदै ।
कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले पाए लालपुर्जा
लामो प्रतीक्षापछि कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले लालपुर्जा पाउन सफल भएका छन् । गाउँ ब्लकको २०७३ सालमा नापी भए पनि उनीहरुले यस वर्ष लालपुर्जा पाएका हुन् ।
नेपाल र इन्डोनेसियाबिच प्रतिस्पर्धा हुँदै
यहाँस्थित मागुवोहर्जो रङ्गशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ
बाजुरा र मुगुलाई जोड्ने झोगुला पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदिको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।
यौन चेतना दिने टुँडाल
हनुमानढोका दरबार क्षेत्र घुक्न आउनेका लागि त्यहाँका विभिन्न मठमन्दिरसँगै त्यसमा सजिएका काष्ठकला अद्भूत लाग्ने गर्छन् । प्रायः ले ती कला निकैबेर नियालेर हेर्ने र आनन्द लिने गर्छन् ।
करार कर्मचारी हटाउन आनाकानी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारका कर्मचारी हटाउन पत्राचार गरे पनि कञ्चनपुरका पालिकाले आनाकानी गरिरहेका छन् । कुनै एक पालिकाले निर्णय गरे सोही निर्णयबमोजिम अगाडि बढ्ने तयारी थालेका यहाँका पालिकाहरू अहिले विभिन्न कारण देखाउँदै करार कर्मचारीको करार सम्झौता रद्द गर्न सकेका छैनन् । नौ पालिका रहेका जिल्लामा हाल एक हजार छ कर्मचारी करारमा कार्यरत छन् ।
राजविराज कारागारमा मनाइयो विवाहपञ्चमी उत्सव
राजविराजस्थित कारागारमा भगवान राम र माता सीताको विवाहका विभिन्न धार्मिक विधी गरी विवाह पञ्चमी मनाइएको छ ।
पीडामा गाउँका विद्यालय
राणा शासनको सय वर्षभन्दा बढी नेपाली समाजले शिक्षामा पहुँच पाउन सकेन । शिक्षा सीमित राणा र दरबारिया सम्भ्रान्तका निम्ति मात्र थियो । विश्व शिक्षा, चेतना, भौतिक तथा आर्थिक विकासमा अगाडि पुगे पनि नेपाल भने अन्धकारमै रह्यो ।
समष्टिगत वित्तीय अनुशासन
सन् नब्बेको दशकबाट शासकीय सुधार रणनीतिको प्रमुख भाग सार्वजनिक वित्तीय व्यवस्थापन सुधार बनेको छ, जसले सबै प्रकारका सरकारी प्राप्ति (आय), विनियोजन, आयोजना व्यवस्थापन, खर्च क्रिया
आयोजनामा जनशक्ति व्यवस्थापन
विकास आयोजना विशिष्ट प्रकृतिको नतिजा हासिल गर्न विकासको निश्चित कार्य अन्तर्गतका योजनाबद्ध क्रियाकलापको समष्टि हो । आयोजना व्यवस्थापन प्रणाली सफल र प्रभावकारी बन्नसके मात्रै विकासले फड्को मार्न सक्छ ।
आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु
सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम
आर्थिक उदारीकरण : विषयगत प्रश्नोत्तर
आर्थिक उदारीकरण १. आर्थिक उदारीकरण भनेको के हो ? आर्थिक उदारीकरणको नीतिबाट नेपालले अधिकतम लाभ लिन नसक्नुका कारण पहिचान गर्नुहोस् । अर्थतन्त्रमा सरकारको भूमिका र नियन्त्रणलाई न्यूनीकरण गरी निजी क्षेत्रको भूमिकालाई प्राथमिकता दिने र प्रवर्धन गर्दै जाने नीतिलाई आर्थिक उदारीकरण भनिन्छ । आर्थिक उदारीकरणले अर्थतन्त्रमा सर