मानवता [कथा]
“हजुर यो गरिबलाई दुईचार रुपियाँ दिनुहोस् न ? तपाईंको जय हुने छ ।” व्यस्त सडकको किनारामा बसेको भिखारीले दुई हात फिँजायो । “क्या बिहानै बिच्छुक लाग्यो । कहाँ, केको लागि हिँडेको, कस्तो साइत नपर्ने भयो,” नजिकै हिँडेको मानिसले झर्केर भन्यो । उसको जवाफ नसकिँदै अर्कोले थप्यो, “त्यही त भन्या, यो सहरमा माग्नेको सङ्ख्या पनि कति बढेको ?” “हैन, यो सहरमा यही क्रममा माग्नेको सङ्ख्या
प्रेरणा र उत्साह सम्प्रेषण गर्ने किताब
‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ (२०८१ सातौँ संस्करण) पढेर भर्खरै सकेँ । यो किताब अनुसन्धान, आविष्कार र नवप्रवर्तनका अभियन्ता सच्चा राष्ट्रभक्त एवं सङ्घर्षशील जीवनका जीवित प्रतिमूर्ति महावीर पुनको आत्मकथा हो ।
सम्झनामा कृष्णप्रकाश श्रेष्ठ (कविता)
जहाँ जुनकिरीहरू दसैँ बोलाउँछन् र डाङ्ग्रेहरू साँझको सङ्केत गर्छन् यो मेरो देश हो । जहाँ कुहिरोले पहाडसँग लुकामारी खेल्छ
इन्द्रेणी भविष्य (कविता)
प्रकाशयुक्त नवीन किरणको खोजीमा आफूसँग चारैतिर भौँतारियो डरलाग्दो काँडालाई भाँचेर, वर्तमानमा रमाउन उत्कण्ठित पारेर
बाइनरीको बाँसुरी एल्गोरिदमको नृत्य
हामी ‘डिजिटल सुरुङ’ तर्फको यात्रामा छौँ । जहाँ मानव चेतना ‘एल्गोरिदम’ को घेरा र ‘बाइनरी’ का भित्तामा ठोक्किएर आएको आफ्नै प्रतिध्वनि सुन्ने प्रयास गरिरहेछ । आजको युगबारे प्रश्न मनमा खेलाउँदा उत्तरको ताँती लागेर आउँछ । त्यो ताँतीको एक शृङ्खला बन्छ, अग्लोहोचोको हिमशृङ्खला जस्तै । डिजिटल युग, बाइनरी युग, प्रविधिको युग । सूचना सञ्चारको पराकाष्ठा । ए
स्मृतिमा भीमनिधि
युवादित्य निधि तिवारी पैसा तिर्नुपरे औषधी पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
कमलतालतिर टोलाएर
बाटो एउटै भए पनि यात्रुको मन कहिल्यै एउटै हुँदैन । कसैलाई अघि दौडिएको गाडी भेट्ने हतार हुन्छ, कसैलाई छिटो घर पुग्ने चटारो । कसैलाई बजार चाँडै पुगेर सरसामान जुटाउने दौडधुप तर मलाई अलि परै उभिएर त्यो लोहोरो आकारको सुन्दर ताललाई हात जोडेर नमन गर्नुबाहेक केही गर्न नसकिने नियति परेछ । तालको दिव्यतामा चक्षु लोटाएर र परैबाट टोलाइरहनु नियति बन्यो ।
भन्तेको अघि अघि अलोका
कठ्याङ्ग्रिँदो चिसो हावा, सिमसिम पानी र हिउँको पर्वाह नगरी सडक किनारमा भिक्षुको लस्करले विश्व समुदायको ध्यान तानिरहेको थियो । सोसल मिडियामा यी दृश्यले प्राथमिकता पाइरहेका थिए ।
सभ्यता संस्कृतिको विम्ब ठेचो
नेवार सभ्यता भन्नाले नेपाल सभ्यता हो । यसलाई नेवाः सभ्यता पनि भनिन्छ । बागमती नदीको आसपास रहेको नेपाल मण्डलको नेपाल सभ्यताको केन्द्रविन्दु हो– पशुपतिनाथ । लगभग १५ औँ शताब्दी इसापूर्वतिर ऋग्वेद लेख्दा नै लेखिएको ‘श्रीपशुपतिनाथ’ शब्द हो । पशुपतिनाथ पशु झैँ पासमा बाँधिएका सम्पूर्ण चराचर जगत्का मालिक देवताका पनि देवता महादेव नै हुन् । हिन्दु र बौद्ध सम्प्रदाय उत्पत्ति हुनुअघिकै सभ्यता हो । इन्दस (सिन्धु) सभ्यताको उत्खनन गर्दा पशुपतिनाथको सिलछाप नै भेटिएकाले पाशुपत सभ्यता इन्दस सभ्यताभन्दा धेरै पुरानो सभ्य
विवाह अर्थात् पुनर्जन्म (कथा)
“बागियोको सेसन रोडनजिकै पहाडमाथि रहेको बागियो क्याथेड्रल चर्च तिमीलाई थाहा छ ? त्यसको निर्माण १० वर्ष लगाएर १९३६ मा सम्पन्न भएको थियो । त्यसै चर्चमा १९४० मेमा मेरो विवाह भयो,” हजुरआमाले भन्नुभयो । “मेरो बिहे पनि त्यही चर्चमा भएको बिर्सनुभयो हैन
‘अमेरिकाको घाम’ मा जीवनबोध
काभ्रेपलाञ्चोकका छविरमण सिलवाल नेपाली साहित्यका एक बहुमुखी तथा सक्रिय साहित्यकार हुनुहुन्छ । सिलवालले कविता, नियात्रा, समीक्षा, बालसाहित्य, हास्यव्यङ्ग्य जस्ता विविध विधामा कलम चलाएर आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ । उहाँको लेखन सरल, संवेदनशील र जीवनको यथार्थ
गीत
जिन्दगी बोझ हुन्छ जस्तो लाग्यो त्यसैले सपना देख्न छोडेँ जिन्दगी टाढिन्छ जस्तो लाग्यो
फाइलभित्रको राष्ट्रसेवक
पुरानो ब्यागमा दायित्वका फाइलहरू बोकी हरेक बिहान म– सिंहदरबार छिर्छु
गीत
सनत गिरी ‘गाउँले’ धेरै चिठी लेखेको थेँ तिमीलाई मैले । एउटा चिठी लेख भनी सम्झाएको अहिले ।
नामको अर्थ र अस्तित्व
विलियम सेक्सपियरले आफ्नो विश्वप्रसिद्ध नाटक ‘रोमियो एन्ड जुलियट’ को एक संवादमा भनेका छन्, ‘ह्वाट्स इन अ नेम ?” अर्थात् ‘नाममा के राखिएको छ ?’ उनका अनुसार गुलाफलाई जुनसुकै नाम दिए पनि त्यसको सुगन्ध उस्तै रहन्छ । वस्तुको नाम फेरिँदैमा त्यसको गुण मेटिँदैन । यो भनाइ आफ्नो ठाउँमा सत्य छ तर मानव जीवनको सन्दर्भमा नाम केवल शब्द मात्र हो त ? नाम वास्तवमै के हो– एउ
यात्रा, आवरण र केके
पुस्तक प्रकाशनको सिलसिलामा झोँछेँस्थित शान्तदास मानन्धरको प्रभात प्रिन्टिङ प्रेसमा २०३७ सालतिर पुगेको थिएँ– म । त्यहीँ नै हो पहिलो पटक कलाकार केके कर्माचार्यको नाम सुनेको । त्यसपछिका वर्षमा कहिले औपचारिक र कहिले अनौपचारिक कार्यक्रमका सिलसिलामा समय समयमा हाम्रो भेटघाट हुन थाल्यो । विसं २०६४ देखि म काठमाडौँ आएपछि हामीबिच
सेती नदीको छाल चैनपुरको बजार
सेती नदी चैनपुरको बजार सम्झी दिने होलान नि हजार फूलबारीमा चलेको बतास मेरो माया खोजीदेऊ कता छ ?
पशुपतिनाथमा तान्त्रिक उपासना
कृष्णयजुर्वेदको तैत्तिरीय शाखाका अतिविशिष्टतम् उपासना पद्धतिका साथै तन्त्रशास्त्रका अत्यन्त रहस्यमय मन्त्र, यन्त्र र पूजाविधानद्वारा उपास्य रहने भगवान् श्री पशुपतिनाथको पूजा पद्धतिमा निगमागमको मिश्रमार्गको प्रयोग हुने गरेको छ । यसप्रकारको पूजाविधानमा अत्यन्त गुढ शास्त्रीय दर्शन, जटिलतम साधना पक्ष र वैज्ञानिक वैशिष्ट्य अन्तर्निहित रहेको छ । यसरी सम्पादन गरिने पूजाको वैशिष्ट्य र गाम्भीर्यले नै राष्ट्रदेवको शास्त्रीय र लौकिक महत्वबारेमा थप विषयबोध गराउँछ ।
कविजीको मृत्यु [कथा]
मसँग छ– एउटा कवितासङ्ग्रहको किताब । बर्सौंअघि प्राप्त गरेको । कवितासङ्ग्रहको नाम छ– समयका घोडाहरू । यसको आवरण बहुतै कलात्मक छ । एउटा मैमत्त बलवान् घोडा बेतोडले हरियो चौरमा दौडिरहेछ । चौरमा बसेर चित्रकार चित्र कोरिइरहेछ । भुइँमा छरिएका चित्रलाई क्रूर टापले बीभत्स रूपमा कुल्चिइरहेछ । यसभित्रका कविताहरू कति बुलन्द, शक्तिशाली छ भन्ने कुरा आवरणबाटै थाहा हुन्छ । कविले कवितालाई सिँगार्न कुनै कसर बाँकी राखेका छैनन् । सारा कला खन्याएका छन् । कविता जति पढ्यो उति पढौँ पढौँ लाग्ने छ । जब जब यी सङ्ग्रहभित्रका कविताहरू पढ्छु तब मन, मस्तिष्कमा
आस्था रोपेपछि (कविता)
सिमलका रङ्गीन भुवाहरू झैँ सपना बुनेर पुतली खेल र चङ्गा खेलसँगै रङ्गिने मन आज स्वाभिमानको सिंहासनमा अडिग रहेर उत्सर्ग आरोहणमा रमाउने गर्छ
गीत
बार्दलीमा मेरो जून झल्मलाएको छ एकै झल्को देख्न मन चल्मलाएको छ बार्दलीमा मेरो जून झल्मलाएको छ
आमा : माया... (कविता)
छोएर कहाँ अनुभूत हुन्छिन् र आमा, झर्केर आफू, कहाँ झर्किन्छिन् र आमा ?
अंशियारभित्रका अंशियार
कविताभित्रको एउटा विशेष विधा हो– गीत । जसको सम्बन्ध सङ्गीतसित बढी घनिष्ट रहन्छ । गायन नै गीतको मूल धर्म हो । गीतसङ्गीतमा गुन्जिँदा हरेक मान्छेको मन छुन्छ । छोटो, सरल भाषा, एउटै मनस्थितिको चित्रण, आख्यानविहीन रचना हो– गीत । यो लेख्न सहज छैन । गीत रहरले लेखिँदैन । गीत लेख्न खास क्षमता चाहिन्छ । संवेदनशील भावना चाहिन्छ । वास्तवमा गीत गाउनकै लागि लेखिन्छ
हावामा पैसा
लक्ष्मी चन्चलाश्री हुन्छिन् अर्थात् ऐश्वर्यकी देवी एकै ठाउँ बस्दिनन् भनिन्छ । एकसे एक अर्थशास्त्री भएको अनि उहाँहरू सबै डलरको पहाडमुनि (डलर थुप्रियो, अब के गर्ने ? भन्ने किसिमका चित्रविचित्र समाचारहरू आइरहेको परिप्रेक्ष्यमा) राष्ट्रिय अर्थतन्त्रलाई गति दिन खाइनखाई खटिइरहेको यस देशको यस कालखण्डमा अकिञ्चनले उपरोक्त विषयमा धेरै बोल्नु र लेख्नु मनासिब नहोला किन भने ऊसमेत सम्बद्ध निजी सञ्चारक्षेत्र हरितन्नम अवस्थामा छ त्यहाँ र