बाँदर आतङ्कले किसान चिन्तित
बाँदरले बालीनाली नष्ट गर्न थालेपछि क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानहरू मर्कामा परेका छन् । चुरेक्षेत्रको वन जङ्लबाट आएका हुलका हुल बाँदरले खेतबारीमा लगाइएका तरकारीसहित अन्य बालीनाली खान र उपद्रव गर्न थालेपछि आजित भएका स्थानीय किसान सोमबार डिभिजन वन कार्यालय धनुषामा पुगेर समस्या समाधान गर्न अधिकारीहरूसँग आग्रह गरेका छन् ।
‘इँटा व्यवसाय फस्टाउन सकेन’
मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले लबिङको अभावमा इँटा व्यवसाय फस्टाउन नसकेको बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घ मधेश प्रदेश
मधेस प्रदेश सभा सदस्य सिंह पक्राउ
कर्तव्य ज्यान मुद्दाका दोषी मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
रकम हिनामिना बचतकर्ता धर्नामा
सदरमुकाम मलङ्गवा नगरपालिकामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाले बचत रकम हिनामिना गरेपछि बचतकर्ता आन्दोलित बनेका छन् । बचतकर्ताले आइतबारदेखि जिल्ला
‘चुरे संरक्षणमा प्रदेश सरकार गम्भीर’
चुरे विनाशका कारण तराई मधेशमा दीर्घकालीन सामाजिक तथा आर्थिक क्षति पुग्ने भएकाले चुरे विनाश रोक्न र यसको संरक्षणमा सबै तहका सरकारले तीव्र रूपमा कार्य गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
विद्यालय भवन निर्माण
गौर नगरपालिकाका प्रमुख शम्भु साहले सभ्य समाजकोे मुलभूत आधार शिक्षा नै रहेकाले यसको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । गौर नगरपालिका–७ स्थित सरस्वती माध्यमिक
‘शिक्षा ऐन नहुँदा समस्या’
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन आग्रह गर्नुभएको छ । १६ औँ पुस्तकालय दिवसका
जनकपुर–जयनगर रेल सञ्चालनपछि सहज
दुई दशकपछि सञ्चालनमा आएको नेपाल–भारत जोड्ने रेल सेवाले सम्झायो पुराना दिनहरू भन्दै पुराना सम्झनाहरू ताजा बनाउन सुनसरीदेखि परिवारसहित जनकपुरधाम आउनुभएका रामविनोद खड्का भन्नुहुन्छ, “दुई दशकपछि पुनः रेल चढ्न पाउँदा निकै नै हर्षित छु । पहिलाको रेल र अहिलेको रेलमा धेरै भिन्नता छ, सफासुग्घर चढ्न पनि सजिलो, कम्प्युटर सिस्टमबाट टिकट काट्न सकिने रहेछ ।”
‘जङ्कफुड’ निरुत्साहित गर्न टिफिन बक्स
चन्द्रनगर गाउँपालिकामा ‘जङ्कफुड’ (पत्रु खाना) निरुत्साहित गर्न सामुदायिक विद्यालयमा टिफिन बक्स वितरण गर्न सुरु गरिएको छ । विद्यालयमा ‘जङ्कफुड’ निरुत्साहित गरी बालबालिकालाई घरमा त
उनानब्बे प्रतिशत खेतमा धान रोपाइँ
मधेश प्रदेशमा ८९.२० प्रतिशत धान रोपाइँ सकिएको छ । वर्षा पर्याप्त नहुँदा प्रदेशलाई सुक्खा क्षेत्र घोषणाको माग उठिरहेका बेला परेको पानीले धान रोपाइँको क्षेत्रफल बढेको छ । भदौको सुरुमा ८२.५
लहान अस्पतालको स्तरोन्नति हुन्छ : मुख्यमन्त्री
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लहानस्थित प्रादेशिक अस्पतालको नामकरणमा दाता परिवारको नाम जोडिने र सय श-याको अस्पतालमा स्तरोन्नति गरिने बताउनुभएको छ । लहान नगरपालिकाका नाग
आधा घण्टाको वर्षाले जलेश्वर जलमग्न
आज करिब १०ः३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर पानी पानी भएको छ भने वर्षाका कारण जलेश्वरको सबै सडक पनि डुबेको छ ।
दुई वर्षभित्र प्रविधिमैत्री गाउँपालिका बनाउँछु
धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये लक्ष्मीनियाँ गाउँपालिका पनि एक हो। साबिकका तीन वटा गाविस समावेश गरी बनेको यस गाउँपालिकाको नाम लक्ष्मीनियाँ माई स्थानको नामबाट राखिएको छ। सात वटा वडा रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल ३०.६६ वर्ग किमी रहेको छ भने कुल जनसङ्ख्या ३१ हजार ८८१ छ। उत्तरमा बटेश्वर गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिका, दक्षिणमा जनकपुरधाम उपमहानगरपालिका, पूर्वमा मिथिला विहारी नगरपालिका र पश्चिममा महोत्तरीको भङ्गहा नगरपालिका पर्दछ। स्थानीय तहको निर्वाचनपछि भौतिक पूर्वाधार विकासले गति लिएसँगै यहाँको सडक हिलाम्मेबाट पक्कीमा परिणत भएका छन्। एक वर्षको कार्यकालमा लक्ष्मीनियाँ गाउँपालिकाले गरेका विकास निर्माण कार्य एवं भावी योजनालगायतका विषयमा केन्द्रित रहेर लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख भोगेन्द्र मिश्रसँग गोरखापत्रका जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :
लोकमार्ग निर्माणको गति सुस्त
पूर्व–पश्चिम लोकमार्गको कञ्चनपुर–कमला सडकखण्डमा आवश्यक बजेट उपलब्ध नहुँदा सडक र पुल निर्माणको कामले गति लिन सकेको छैन। नेपाल सरकारको रूपान्तरणकारी गौरवको योजना अन्तर्गत पूर्व–पश्चिम लोकमार्गको पहिलो चरणमा सिराहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन सडक बिस्तारको काम भइरहेको छ। उक्त लोकमार्गको सहरी क्षेत्रमा भने छ लेनको सडक निर्माण गरिने छ।
इनारमा डुबेर महिलाको मृत्यु
सर्लाहीको बरहथवा नगरपालिका-१, खर्साल टोलमा बिहीबार इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
यू–१६ क्रिकेट कप्तान तिवारी सम्मानित
यू–१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई महोत्तरीको मनरासिसवा नगरपालिकाले सम्मान गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरपालिकाको नयाँ प्रशासनिक भवनमा बुधबार आयोजित एक समारोहबीच खादा लगाई ५१ हजार रुपियाँ र कदरपत्रसहित कप्तान तिवारीलाई सम्मान गर्नुभएको हो ।
सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट
सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन ।
मिथिलामा आज राखी मनाइँदै
महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो ।
विद्युत चोरी गर्नेलाई प्राधिकरणद्वारा कारबाही
नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा विद्युत चुहावट नियन्त्रण गर्न थालिएको अभियानको क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
झुलनोत्सवका गीतले जनकपुरधाम गुन्जिँदै
यतिबेला साँझ पर्नेबितिक्कै जनकपुरधामका मठमन्दिरमा बर्खा ऋतुमा गाइने लोकगीत कजरी गुञ्जिएको छ । झुला पर्वका अवसरमा यहाँका मठमन्दिरमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीत गाउने चलन छ ।
एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५ औँ सचिवालय बैठकपछि एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने बताउनुभएको छ ।
कालिया खोला पुल र सडक अलपत्र
हुलाकी लोकमार्ग अन्तर्गत सप्तरीको राजविराज–कन्चनपुर सडक खण्डस्थित अग्निसाइर कृष्ण सम्वरण गाउँपालिका –४ बनौलीको कालिया खोला –१ को पुल अलपत्र अवस्थामा छाड्दा यात्रुहरुको यात्रा जोखिमपूर्ण बनेको छ ।
नगरप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेषकुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सप्तरीमा नवजात शिशु मृत फेला
सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।