आगलागीबाट झण्डै १२ लाखको क्षति
मकवानपुरको भीमफेदी गाउँपालिका –८ धार्की, खन्कालेकमा घर, गोठमा आगलागी हुँदा सुन, नगदसहित ११ लाखभन्दा बढी क्षतिको क्षति भएको छ ।
सहमतिअनुसार यातायात सञ्चालन नगर्नु गलत : भौतिकमन्त्री
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताउनुभएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ ।
उपत्यकामा आज पनि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले मङ्गलबार पनि दुई वटा बस सञ्चालन गरेको छ ।
संवैधानिक आयोग धेरै भए, पुनरावलोकन गर्न जरुरी छ : योगेशकुमार भट्टराई
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेशकुमार भट्टराईले युवालाई देशभित्र सम्मानजनक काम गर्ने वातावरण सृजना गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
नर्भिकमा विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन
के तपाईंलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।
कान्ती लोकपथ चार दिन पूर्णरूपमा बन्द हुने
कान्ती लोकपथ (काठमाडौँ–हेटौंडा सडक) चार दिन पूर्णरूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लोकपथअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले चार दिन सडक बन्न गर्न लागिएको जनाएको हो ।
पर्यटन क्षेत्र ब्युँताउँदै चौतारा
विनाशकारी भूकम्पले ध्वस्त भएको चौताराको पुरानो बजारले लय समात्ने प्रयत्न गरेको छ । पुरानै शैलीमा बजार ब्युँझन थालेपछि पर्यटकको चहलपहलसमेत वृद्धि हुन थालेको स्थानीयले बताउन थालेका छन् ।
जुनार शीतभण्डार र जुनार उद्योग एक दशकदेखि बन्द हुँदा किसान समस्यामा
अहिले जसरी जिल्लालाई सडक सञ्जालले जोडिसकेकै थिएन । किसानले १० हजार टन जुनार उत्पादन गर्न थालिसकेका थिए । त्यतिबेला जुनार बगैँचालाई बजारसँग जोडिदिन नसक्दा रसिला फल बोटमै कुहिन्थे ।
अस्पतालमा सेवाग्राहीको चाप
केही वर्षअघिसम्म ‘रेफर अस्पताल’ का रूपमा परिचित हेटौँडा अस्पतालमा धेरै सुविधा थप भएपछि बिरामीको चाप वृद्धि भएको छ । यहाँको निजी अस्पताल र स्वास्थ्य संस्थाभन्दा सरकारी अस्पतालमा
कृषि विश्वविद्यालयमा ‘बायोसेफ्टी लेभल टु प्लस’ प्रयोगशाला
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय परिसर, रामपुर, चितवनमा ‘बायोसेफ्टी लेभल टु प्लस’ प्रयोगशाला निर्माण गरिएको गरिएको छ । प्रयोगशालाको बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।
ठडियो सुविधायुक्त नगर अस्पताल
मेलम्ची नगरपालिकामा सुविधायुक्त नगर अस्पताल ठडिएको छ । अबको केही दिनमा उक्त अस्पतालबाट विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गरिने नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
कालिकामा जिपिएस प्रणालीका घर नम्बर
चितवनको कालिका नगरपालिकामा जिपिएस प्रणाली सञ्चालन गर्न घर तथा सडकको नामाङ्कन सुरु गरिएको छ । घर, चोक, सडक खोज्नका लागि कुनै व्यक्तिको सहाराबिना इन्टरनेटको माध्यमबाट स
रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिनुभयो ।
पूर्वाधार विकास समितिको बैठक बस्दै
पूर्वाधार विकास समितिको बैठक मङ्गलबार बस्दैछ । आज बिहान सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा वर्षातको पूर्वसन्ध्यामा देशभर रहेको सडक सञ्जाल सहजरुपमा सञ्चालन हुने वातावरण बनाउन मन्त्रालयको पूर्व तयारी सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल हुने छ ।
कामपाका सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ फोटो प्रदर्शनी
काठमाडौँ महाननगरपालिकाभित्रका सामुदायिक सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ नामक फोटो प्रदर्शनी सुरु भएको छ । कामपा र नेपाल फोटो फाउन्डेसनको सहकार्यमा विद्यार्थीलाई लक्षित गरी नेपालका पुराना फोटा प्रदर्शनी सुरु गरिएको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गणेशमान मार्गमा लगाइएको एक सातादेखिको अवरोध हट्यो
मकवानपुरको थाहा नगरपालिका– ३, स्कुलचोकमा बसको ठक्करबाट तीन जना पैदलयात्रुको मृत्यु भएपछि मकवानपुर–काठमाडौँ जोड्ने गणेशमान मार्गमा नारायणी यातायात व्यवसायी संघअन्तर्गतका सवारी साधनको सञ्चालनमा लगाइएको रोक मङ्गलबारबाट हटेको छ ।
आजको मौसम : कोशीमा मनसुनी वायुको प्रभाव
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३२ पैसा र बिक्रीदर १३६ रुपियाँ ९२ पैसा कायम भएको छ ।
प्रधानमन्त्री ओली आज अन्नपूर्ण आधार शिविर आउनुहुने
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर आउनुहुने भएको छ ।
बजेटको सफल कार्यान्वयन आवश्यक
सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट समग्रमा राम्रो आएको भन्दै सरोकारवालाले यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।
सामाजिक सुरक्षा कोषबाट चौध अर्ब बयासी करोड भुक्तानी
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत १४ अर्ब ८२ करोड रुपियाँभन्दा बढी भुक्तानी गरेको छ ।