• २२ जेठ २०८२, बिहिबार

पूर्वाधार विकास समितिको बैठक बस्दै

blog

पूर्वाधार विकास समिति

काठमाडौँ, जेठ २० गते । पूर्वाधार विकास समितिको बैठक मङ्गलबार बस्दैछ । आज बिहान सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा वर्षातको पूर्वसन्ध्यामा देशभर रहेको सडक सञ्जाल सहजरुपमा सञ्चालन हुने वातावरण बनाउन मन्त्रालयको पूर्व तयारी सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल हुने छ ।

त्यस्तै, वर्षातको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयअन्तगत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिज लगायत पूर्वाधारहरुमा हुनसक्ने क्षति न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयको पूर्वतयारी सम्बन्धमा छलफल हुनेछ ।