• १२ पुस २०८२, शनिबार

दाउराको भारी लिएर घर फर्किदै महिला

blog

जङ्गलबाट दाउराको भारी लिएर घर फर्किदै गरेका धादिङको रुवीभ्यालीका महिला । ‘ उनीहरु भन्छन् महिलालाई अझ दोहोरो बोझ छ, बालबच्चा, घरधन्दा, पशुपालन, बारी खन्ने सबै गर्नुपर्छ ।’  तस्बिरः शंकर श्रेष्ठ/रासस