सुन्तला बगानमै व्यापारी (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका-४, बाँस्कुनाका नरबहादुर केसीले केही वर्ष अघिसम्म सुन्तला बेच्न आफै बजार धाउन र व्यापारी खोज्नुपर्ने बाध्यता थियो।
‘स्वास्थ्यमा जनतालाई अनुभूति हुनेगरी परिवर्तन गछौं’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललेले सरकारले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको बताउनु भएको छ ।
गोरखामा मनाइयो पृथ्वी जयन्ती
पृथ्वी नारायण शाहको ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसर पारेर शनिबार बिहान ठुलो आँगनस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ।
मन्त्री पौडेलद्वारा जनजुक्त शाही माविको स्वर्ण जयन्तीको उद्घाटन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तनहुँको व्यास नगरपालिका-६ नेपालटारमास्थित जनजुक्त शाही माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्नुभएको छ ।
पोखरामा स्काई डाइभिङ सुरु
पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन् ।
उपचार नपाएर मर्नुपर्ने बाध्यता अन्त्य गर्छौं : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले पैसा अभावले गर्दा उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल सरकार लागेको बताउनुभएको छ ।
नारायणी नदीमा जलपक्षीको गणना सुरू
नवलपुर तर्फको नारायणी नदीमा शनिबारदेखि जलपक्षीकोे गणना सुरू भएको छ । यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको भएपनि नवलपुरमा भने आज)बाट गणना गर्न लागिएको हो ।
राहुघाटको ‘स्विचयार्ड’निर्माण सुरू
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ ।
धुम्बातालमा ध्यान !
जब बेनी–जोमसोम कच्ची सडकको धर्सो कोरियो तब मुक्तिनाथतिर सवारीसाधन चल्न थाले ।
मन्दिरले बुझायो एकतिस लाख कर
हिमालपारिको जिल्ला मुस्ताङमा पर्ने हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथको मुक्तिनाथ विकास समितिले ३१ लाख रुपियाँभन्दा धेरै राजस्व राज्यलाई बुझाएको छ ।
पुल भाँचिएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा आयाे
पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।
पुल भाँचिएर अवरुद्ध राजमार्ग बैकल्पिक रुपमा सञ्चालनमा
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सन निर्माणपछि सञ्चालनमा आएको छ ।
पुल भाँचिएपछि नारायणघाट-बुटबल सडक अवरुद्ध
पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डमा पर्ने दाउन्नेमा सडक पूर्ण रुपमा सञ्चालनमा आउन नपाउँदै नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएर सडक पुनः पूर्ण रुपमा अवरुद्ध भएको छ ।
‘नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण नेपाल एयरलाइन्स कमजोर हुनु रहेको बताउनु भएको छ ।
आमा समूहलाई मादल बजाउने तालिम
अर्जुनचौपारी गाउँपालिकाले महिला लक्षित मादल बजाउन सिकाउने तालिम प्रदान गरेको छ । तीन चरणमा प्रदान गरिने तालिम गत आइतबारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको हो ।
सातौंं स्याङ्जा महोत्सव हुने
स्याङ्जामा सातौं स्याङ्जा महोत्सव हुने भएको छ ।
‘कालिज फर्ममा चितुवा पसेपछि’
पर्वतको एक गाउँपालिकामा रहेको एक कृषि फर्ममा चितुवा पसेर कालिज मारेपछि कृषकलाई करिव ७ लाख बराबरको आर्थिक क्षति भएको छ ।
शीतलहरका कारण तराई–मधेशको जनजीवन प्रभावित
शीतलहरका कारण चिसो बढेपछि नवलपरासीलगायत तराई–मधेशको जनजीवन प्रभावित बनेको छ । चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण तराई–क्षेत्रको जीवन प्रभावित भएको हो ।
पोखरामा 'अर्केष्ट्रा' हुने
मौलिक लोक भाकाहरुको प्रस्तुति गण्डकीका धुनहरु (अर्केष्ट्रा) कार्यक्रम पोखरामा हुने भएको छ ।
पर्वतमा आठ करोड लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना
पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रा.लिले आठ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।
म्याग्दीका सडक योजनामा बजेट अभाव
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ ।
लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा
पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रुपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो ।
रकम फिर्ताबारे चासो दिँदै स्थानीय तह
स्याङ्जाका स्थानीय तहले बचतकर्ताको रकम फिर्ताका लागि चासो देखाएका छन् ।
सामुदायिक विद्यालयमा च्याउ खेती
गोरखाको सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले आम्दानीको स्रोत बढाउन च्याउ खेती सुरु गरेका छन् ।