उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डीन आर थम्प्सनले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
'इजरायलबाट फर्कन चाहने ८ सय ८५ नेपालीकाे विवरण सङ्कलन'
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जानकारी दिनुभएको छ । प्रतिनीधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराउनुभएको हो ।
आठराई त्रिवेणीले सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिका भित्रका २९ परिवारलाई जग्गा उपलब्ध गराउने भएको हो ।
ललितपुरले आइटी क्षेत्रमा विशेष कार्यक्रम ल्याउँदै
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२-८३ को बजेट सूचना प्रविधिमा केन्द्रित बजेट ल्याउने बताएको छ ।
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध
पहिरोका करण शुक्रबादेखि बन्द रहेको कालीगण्डकी कोरिडोर एक तर्फी सञ्चालनमा आएको १२ घण्टा नपुग्दै पुनः अवरुद्ध भएको छ ।
बागलुङ नगर स्ट्रिट नम्बरको काम अलपत्र
बागलुङ बजारलाई पर्यटकमैत्री बनाउन थालिएको योजना अलपत्र परेको छ । नगरभित्र गल्ली ‘स्ट्रिट’ नम्बर राख्ने योजना १० महिनादेखि अधुरै रहेको छ ।
जुम्लाको सिंजा पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा
जुम्लाको सिंजा गाउँपालिकाका पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका स्वास्थ्य संस्था संस्था पोषणमैत्री भएसँगै गाउँपालिकालाई नै पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको हो ।
सामुदायिक विद्यालयमा छोराछोरी नपढाए सुविधा काटिने
पाँचथरको फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ ।
इरान-इजरायल तनाव बढ्दै : इस्तानबुलमा ओआइसीका विदेशमन्त्रीको बैठक
इस्तानबुलमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक समपन्न भएकाे छ ।
करेन्ट लागेर वृद्धको मृत्यु
सिराहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
बालश्रममुक्त वडा घोषणा गर्ने तयारीमा खडक नगरपालिका
सप्तरीको खडक नगरपालिकाले बालश्रममुक्त पालिका घोषणा गर्ने अभियानलाई अगाडि बढाएको छ । नगरपालिकाको नीति अनुसार बालश्रममुक्त नगरपालिका घोषणाको तयारी स्वरुप वडामा अनुगमन सुरु गरिएको हो ।
ताराखोला फेरोमा 'गुरिल्ला ट्रेकिङ पदमार्ग' बन्ने
पश्चिम बागलुङको ताराखोला गाउँपालिकाले ‘गुरिल्ला ट्रेकिङ पदमार्ग’ बनाउने भएको छ ।
कोशी गाउँपालिकाको बजेट ६० करोड नौ लाख
सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड नौ लाख ३७ हजार एक सय सात रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
दोलखा चिनाउने सुरेल
दोलखा जिल्लाको चरीकोटबाट उत्तरतिर ३५ किलोमिटर दूरी तय गरेपछि तामाकोशी किनार पुगिन्छ– सिङ्गटी । त्यहाँबाट करिब १० किलोमिटर पूर्व अघि बढेर सुरीखोला पछ्याउँदै जाँदा पुगिन्छ सुरी । जहाँ सुरेल जातिको बसोबास रहेको छ ।
रखौटे (कथा)
तिनलाई पैसाको आवश्यकता भयो । घरबेटीको सामुन्ने लाज भइसक्यो तिनल म्यादभित्र भुक्तानी गर्ने थिति बसालेकी थिइन् । त्यो पनि अग्रिम नै । घरबेटी वृद्ध थिए । विधुर थिए । कहिल्यै
सधैँ गुल्जार नयाँ सडक
नयाँ सडक अर्थात् न्युरोड काठमाडौँ शहरको व्यापारिक केन्द्र मानिन्छ ।
ओझेलमा परेका अश्वारोही सालिक
बिहान, दिउँसो, साँझ टुँडिखेल चौर घुम्नेले टुँडिखेल वरपरका अश्वारोही सालिक देखेकै हुनुपर्छ तर ती अजङ्गका सालिक कस कसका हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ ।
कोशीटप्पुमा रमाउँदै पुष्पा र अञ्जली
कोशीटप्पु वन्यजन्तु आरक्षको संरक्षणमा रहेका पुष्पा र अञ्जली आरक्षको वातावरण र हेरचाहमा फस्टाएका छन् । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एकसिङे दुई वटा गैँडा कोशीटप्पुको वातावरणमा फस्टाएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
कालीगण्डकी कोरिडोर : आर्थिक समृद्धिको आधार बन्दै
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवका रूपमा रहेको कालीगण्डकी कोरिडोर सडक आयोजना अहिले निर्माणाधीन छ ।
रोकियो पथरी–ज्यामिरे सडक निर्माण
मोरङको पथरी–जाँते–हुँदै लेटाङ–८ को ज्यामिरे जोड्ने सडक ३५ प्रतिशत भौतिक प्रगति भएर रोकिएको डेढ वर्ष भयो । कहिले सडक क्षेत्रका रुख कटान नभएर त कहिले स्था
राजमार्ग विस्तार सुस्त
तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्डको काममा सुस्तता आएको छ ।
वन्यजन्तु रोक्न कङ्क्रिट वाल निर्माण
बर्दिया जिल्लाको वन क्षेत्रसँग जोडिएका बस्तीलाई सुरक्षित राख्नका लागि वन क्षेत्रबाट बस्ती पस्ने वन्यजन्तु छेकबार गर्न लगाइएको कङ्क्रिट वाल (दिवाल) मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न प्रभावकारी बन्दै गएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा