• १८ फागुन २०८२, सोमबार

परम्परागत धुनसँगै भक्तपुरमा फागु (फोटो फिचर)

blog

भक्तपुर दरबार क्षेत्रमा होलीमा परम्परागत बाजासहित रमाउँदै स्थानीय। तस्बिर: मनोजरत्न शाही

भक्तपुर, फागुन १८ गते । भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय हाेली मनाएर रमाएका हुन् । स्थानीय बाजा तथा परम्परागत धुनसँगै स्थानीय र आगन्तुक होलीमा रमाएका हुन् ।  भक्तपुर दरबार क्षेत्र वरिपरि घुम्न आएका विदेशी पर्यटकसमेत हाेलीमा रमाएका छन् । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।