• २९ वैशाख २०८३, मङ्गलबार

सुकुम्बासी वस्तीमा कवाड संकलन गर्ने सक्रिय (फोटो फिचर)

blog

भत्केको सुकुम्बासी वस्तीबाट कवाड तथा ईटा संकलन गर्दै कवाड व्यवसायीहरु । तस्बिरः सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २९ गते । सरकारले सुकुम्बासी वस्ती भत्काएपछि भत्केको वस्तीबाट कवाड सामग्री संकलन गर्नेको भिड लाग्ने गरेको छ । काठमाडौँको तीनकुनेस्थित गैरिगाउँ क्षेत्रमा भत्काइएको सुकुम्बासी बस्ती क्षेत्रमा सङ्ला इट्टा, कवाड तथा फलाम बटुल्दै कवाड व्यवसायीहरु सक्रिय देखिएका हुन् ।