सहकार्य नगरे एकल बहुमत ल्याउन गाह्रो छ : सभापति देउवा
समाजसेवी तथा कांग्रेस नेतृ गौरीदेवी प्रधानको शुक्रबार सातौँ पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले अन्य दलसँग सहकार्य नगरे बहुमत ल्याउने अवस्था नभएकै कारण वामपन्थी दलसँग सहकार्य गरिरहनु परेको बताउनुभएको हो ।
लालबन्दीमा पुनः देखियो लम्पी स्कीन
सर्लाहीको लालबन्दी नगरपालिकाका दुई जना किसानले पालेको गाईमा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । दुई वर्षअघि यो सङ्क्रामक रोगले देशव्यापी महामारीको रुप लिएको थियो ।
दुःखको पहाड चिर्दै नेतृत्वमा हिरामोती
न कुनै सपना थियो, न नयाँ रहर । केवल आम छोरीजस्तै स्कूल जाने, किताब पढ्ने, साथीहरूसँग रमाउने रहर थियो हिरामोति चौधरीको । तर १२ वर्षकी हिरामोतीका लागि त्यो रहर रहरमै सीमित हुनपुग्यो । त्यो उमेरमा उहाँलाई जब कापी–किताब बोकेर स्कूल जानुपर्ने थियो ।
'भेप' आयात तथा विक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउन नपाउने
विद्युतीय चुरोट 'भेप' आयात तथा विक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउने नपाउने भएको छ ।
बस र जिप ठोकिँदा पाँच घाइते
पश्चिम बागलुङको बडिगाड गाउँपालिका ७ भीमगिठेमा बस र पिकअप एकआपसमा ठोकिँदा पाँच जना घाइते भएका छन् ।
प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवस (फाेटाे फिचर)
"अवरोध हटाउँदै, सम्बन्ध जोड्दै" भन्ने नाराका साथ र्यालीमा विद्यार्थीहरु सहभागी भएका हुन् ।
तराईमा सुक्न थाले चापाकल
सुदूरपश्चिम प्रदेशको तराईमा नल्का (चापाकल) मा पानी सुक्न थालेको छ । रोपाइँका लागि सबैतिर बोरिङमार्फत भूमिगत पानी तान्ने कार्य बढेपछि हाते नल्कामा पानी सुक्न थालेको हो ।
रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत
क्रेमलिन मैत्री हङ्गेरीले रुसमाथिको प्रतिबन्धलाई खुकुलो पार्नसक्ने सम्भावनाबिच थप छ महिनाका लागि रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत भएका छन् ।
कांग्रेस महाधिवेशन समयमै हुन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महाधिवेशन समयमै हुने बताउनुभएको छ । चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएकाे हो ।
ताप्लेजुङमा असारयता हवाई उडान ठप्प
ताप्लेजुङमा असारयता हवाई उडान ठप्प भएको छ । जिल्लाको एकमात्र विमानस्थल सुकेटार विमानस्थलमा असार लागेसँगै हवाई उडान ठप्प भएको हो ।
आदर्श वचनको व्यङ्ग्योक्ति
प्रहरी र आममानिसबीच यदाकदा देखिने विवाद तथा अप्रिय व्यवहारमा आदर्श वचनको व्यङ्ग्योक्ति देखिन्छ । सामान्य घटनामा समेत प्रहरीले संयमता गुमाउने र संलग्नमाथि बराबरी
विवाहको वैदिक रीति
मानिसको जैविक उत्पादन र सामाजिक अस्तित्व वैवाहिक प्रक्रियाले कायम गर्दछ । सृष्टि चक्रको निरन्तरताका लागि विपरीत लिङ्गीबीचको यौन समागम हुनु नै विवाहको मूल रूप हो । मानिसबाहेक अन्य प्राणीबीचको यौन समागमलार्र्ई विवाह मानिँदैन र त्यो यौन समागमका लागि खास पद्धतिको बृहत् स्वरूप पाइँदैन ।
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सिराहाको गोलबजार नगरपालिका–१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।
बिमा रकमबाट जीवन सहज
अर्जुनचौपारी गाउँपालिका–६ का १२ वर्षीय सुज्वल रोकाले आफ्ना बुवाको अनुहार चिन्नै पाउनुभएन ।
घाँसीकुवा पुनर्निर्माण गर्न माग
पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा विस्तारका क्रममा भत्किएको घाँसीकुवा र भानु–घाँसी स्मारक पार्कको पुनर्निर्माण हुनुपर्ने माग राखिएको छ ।
बौद्ध गुम्बा निर्माणका लागि सम्झौता
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृह मन्त्रालयबिच सम्झौता सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र भुटानको शाही सरकारका गृहसचिव सोनम बाग्येलद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
उपचारमा सकिँदै सम्पत्ति
मालिका गाउँपालिका–३, ह्वाङ्दीका २२ वर्षीय जीवन घर्तीमगर साढे तीन वर्षदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्छ । भारतको कार्गिलमा काम गर्ने घर्तीमगरका दुवै मिर्गौलाले काम नगर्ने भएपछि परिवारले ऋणधन गरेर बुटवल र तम्घास गरेर करिब तीन वर्षदेखि डायलासिस गरिरहेको छ ।
वन्यजन्तुको निगरानी गर्न क्यामरा जडान
बर्दियास्थित हुलाकी राजमार्ग अन्तर्गत पर्ने गुलरिया राजापुर सडकको ओराली बजार सडकखण्डमा सिसी क्यामराबाट वन्यजन्तुको निगरानी सुरु गरिएको छ ।
स्ट्रेचर अभावमा स्वयंसेविकालाई काममा कठिनाइ
तातोपानी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर अभावले बिरामीको सेवा प्रवाहमा समस्या भएको छ । पर्याप्त स्ट्रेचर नहुँदा बिरामीलाई पिठ्युँमा बोकेर गाउँबाट सडकमा पुर्याउनुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् ।
सरकारको नीतिबारे सर्वसाधारणलाई कम जानकारी
सरकारले बनाएको नीतिबारे नागरिक अनभिज्ञ रहेको पाइएको छ । सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) ले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।
एकै परिवारका तीन जना बेपत्ता
भारतको हिमाञ्चल प्रदेशको सिमलामा रोजगारीका लागी बस्दै आएका हुम्लाका एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अदानचुली गाउँपालिका–६, पाल्सका एक महिला र उहाँका दुई सन्तान बेपत्ता भएका हुन् ।
मनसुनजन्य जोखिम उच्च
सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुन सक्ने अनुमान गरिएको छ । देशभर मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढीपहिरो र डुबान सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा पनि बाढीपहिरोको जोखिम उच्च छ ।
सुदूरपश्चिम साक्षर प्रदेश घोषणा, कति पढेको हुनु पर्छ ?
सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।
राजमार्गका जोखिमयुक्त स्थानको अनुगमन
वर्षा सुरु भएसँगै पृथ्वी राजमार्ग अन्तर्गत पहिरो र सडक भासिने सम्भावना भएका जोखिमयुक्त स्थानको स्थलगत अनुगमन सुरु गरिएको छ । केही वर्षयता लगातारको बर्सातले पहिरो खसेर वा सडक भासिएर गम्भीर दुर्घटना र जनधनको क्षति भएको थियो । यस वर्ष सावधानीपूर्वक जोखिम न्यूनीकरणका लागि अनुगमन अघि बढाइएको हो ।