एचआइभी एड्सबाट आठ जनाको मृत्यु
नवलपुरमा गरिएको स्वास्थ्य परीक्षणमा १४४ जनालाई एचआइभी एड्स सङ्क्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुरबाहिरका व्यक्ति हुन् ।
गति लियो सडक निर्माणले
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडकले निर्माणको गति लिन नसक्दा जताततैबाट विरोध भएपछि कामले गति लिन थालेको छ ।
सद्भावका लागि गोलमेच बैठक
सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले सबैले धार्मिक सहिष्णुताका लागि आआफ्ना तर्फबाट काम गर्ने सामूहिक प्रतिबद्धता गरिएको छ ।
अस्पतालको सेवामा सुधार
पाल्पा अस्पतालको सेवा सुधार हुँदै गएको यहाँ आउने बिरामीले बताएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
मनोविमर्शकर्ता राख्ने नीति ल्याउन माग
कर्णाली प्रदेशका अपाङ्गता भएका व्यक्तिले प्रदेश सरकारले एक विद्यालय एक मनोविमर्शकर्ता, एक पालिका एक मनोविमर्शकर्ता राख्ने नीति ल्याउन माग गरेका छन् ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
मोरङको बेलबारी नगरपालिका–८ स्थित यमआई क्रसर उद्योगबाट सिलिङकन (सडक निर्माणमा प्रयोग हुने मसिनो गिट्टी) लोड गरेर बाहिर निस्किने क्रममा ट्याक्टर पल्टिदा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा ७ गछियाका ट्याक्टर धनी २५ वर्षीय राजु तामाङ रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जाएको छ ।
‘बाँचौँला र घर बन्ला जस्तो लागेको थिएन’
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३, भल्माका ५१ वर्षीय हरिजङ्ग मल्ललाई गत वर्षको भूकम्प आएका बेला जीवन जोगिएला, बाँचौँला, घर बन्ला र परिवारका साथ बस्न पाऊँला भन्ने लागेकै थिएन ।
चितवन टस जितेर पहिले फिल्डिङ गर्दै
त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनले फिल्डिङ रोजेपछि काठमाडौँ पहिले ब्याटिङमा उत्रिएको छ ।
तेह्रथुमको लालीगुराँस ८ मा काँग्रेसका लिम्बू विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका –८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र लिम्बू विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्ध बहादुर लिम्बुलाई ८० मतले पछि पार्दै नगेन्द्र विजयी हुनुभएको हो ।
बन्यो भारतसँग जोड्ने मोटरेबल पुल
दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएको छ ।
नलगाडको उपप्रमुखमा माओवादी केन्द्रका देवका लामिछाने विजयी
नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने विजयी हुनुभएको छ । उहाँले ४ हजार २७२ मत ल्याएर उपप्रमुख पदमा विजयी हुनु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान पक्राउ
सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ ।
जिसस प्रमुखमा निर्वाचित भुलद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भएका उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
सकसमा दुग्ध किसान
नेपाल कृषिप्रधान देशका रूपमा चिनिन्छ ।
बिआरआईमा साझा सहमति
अहिले जति छ, त्योभन्दा बढी थियो सात वर्षअघि नेपालमा बिआरआईको चर्चा र चासो ।
कर्मचारी सरुवामा सुधार
राजनीतिक नेतृत्वको सोच, लक्ष्य, नीति र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्ने माध्यम सरकारी सेवा हो ।
जमेको टिटी ताल
हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवद्र्धनकोे पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहेपनि मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटक कम मात्रमा यो ताल अवलोकन गर्न आउने गर्छन् ।
साख सृजित लगानी विश्वास
साखलाई बोलीचालीको भाषामा कसैको विश्वसनीयताका रूपमा बुझिन्छ ।
एनपिएलः काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् ।
काठको उत्पादन सम्भाव्यता
हाम्रो देशको वन क्षेत्रका लागि पछिल्लो अनुसन्धान तथ्याङ्कले देखाए अनुसार कुलभूमि क्षेत्रको ४५.३१ प्रतिशत भूभागमा वन क्षेत्र रहेको छ ।
सप्तरीको डाक्नेश्वरी १ मा जसपा धिरेन्द्र विजयी
डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह जितेका छन् ।