• ८ पुस २०८१, सोमबार

जमेको टिटी ताल

blog

मुस्ताङ,  मङ्सिर १७ गते । हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवद्र्धनकोे पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहेपनि  मुस्ताङ घुम्न आउने  आन्तरिक पर्यटक   कम मात्रमा  यो ताल अवलोकन गर्न आउने गर्छन् । तस्बिरः रासस