वराहक्षेत्रलाई समृद्ध बनाउने अभियानमा छौँ
स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसबमोजिम २०७३ सालमा स्थापना भएको यस नगरपालिकाको नाम प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्कन गरिएको छ । वराहक्षेत्र नग
दुईतले घर जुरुक्क उचालेर थपियो जग
विराटनगर–११ मा एक हजार ७५० वर्गफिटको घर जुरुक्क उचालेर त्यसको जग थप्ने काम भएको छ । कोशी राजमार्ग निर्माणपछि घरको बेस सडकभन्दा तल परेर समस्या भएपछि आधुनिक प्रविधि
जग्गा किन्नेले ५३ वर्षमा पनि पाएनन् लालपुर्जा
त्रिपन्न वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले सहर बनाउने योजनाका साथ बिक्री भएका घडेकी किन्नले अहिलेसम्म पनि लालपुर्जा पाएका छैन् । जिविसले विसं २०२८ जिल्लामा सहर बढाउने उद्देश्यले घडेरी बिक्री गरको थियो ।
मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोडभन्दा बढी
मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो ।
खोटाङमा थपिए दुई प्रहरी चौकी
खोटाङमा दुई ठाउँमा नयाँ प्रहरी चौकी थप गरिएको छ । नागरिकको शान्तिसुरक्षा कायम गर्न एवं आपराधिक क्रियाकलाप रोक्न जिल्लामा दुई ठाउँमा प्रहरी चौकी थप गरिएको हो ।
नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको भिड
मोरङको उर्लाबारी –२ स्थित इलाका प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ४९० जनाले राहदानी लिएका छन् । ४ हजार ५२१ जना महिला र ६ हजार ७९४ जना पुरुषले राहदानी लिएको प्रशासन कार्यालयका राहदानी शाखाका कर्मचारी विजय गोठाले गौतमले बताउनुभयो ।
लोकगायक जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गर्नुहुँदै प्रम ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त गर्नुभएको हो ।
ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा
सिराहाबाट आउनुभएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिनुभयो । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उहाँले बताउनुभयो ।
खोटाङ ट्राफिक प्रहरीले उठायाे ५० लाख ३२ हजार राजस्व
दश स्थानीय तह रहेको जिल्लामा आव २०८०/८१ मा १५ वटा सवारीसाधन दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका थिएभने १६ जना घाइते भएका थिए ।
दुर्घटना हुँदा छोरीको मृत्यु, बाबुआमा घाइते
उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते मध्ये छोरी बेलबारी –१ की ११ वर्षीया सुस्मिना धिमालको उपचारका क्रममा मृत्यु भएको छ ।
ताप्लेजुङमा भूकम्पको धक्का
ताप्लेजुङ जिल्लाको खेजेनिम वरपर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
पूर्वीनाका काँकडभिट्टाबाट तीन अर्बको प्लाइउड र भेनियर निर्यात
आर्थिक वर्ष २०८०/८१ मा पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ ।
ताप्लेजुङमा ३१ जनाले त्यागे नेपाली नागरिकता
ताप्लेजुङबाट एकतिस जनाले नेपाली नागरिकता त्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नेपाली नागरिकता प्राप्त गरेका उक्त सङ्ख्यामा यहाँका नागरिकले नागरिकता त्याग गरेका हुन्।
तिहारलक्षित सयपत्री फूल रोपिँदै
नेपालमा दसैँ, तिहारदेखि प्रेम दिवसलगायत विभिन्न चाडमा फूलको भरथेग गर्न धरानमा श्रमदान गरी सयपत्री फुल रोप्न थालिएको छ ।
झापामा ९२ प्रतिशत रोपाइँ
साउनको दोस्रो सातासम्ममा आइपुग्दा झापामा ९२ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
विद्युत बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ ।
स्काइ–वाक टावर सुचारु
चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक टावर सुचारु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार त्यसको उद्घाटन गर्नुभएको हो ।
आठ हजार चालक रसिदकै भरमा सवारी कुदाउँदै
राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ । तर, एक वर्ष यता ८ हजार बढीले चालक अनुमति पत्र पाउन नसक्दा रसिदकै भरमा आफ्नो सवारी चलाउनु परेको छ ।
सरकारबाट बाहिरियो माओवादी केन्द्र,सरकारलाई समर्थन कायमै
नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीबाट नियुक्त मन्त्रीहरूले शुक्रबार अपराह्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन् ।
भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ।
सुनसरीमा एसइई पूरक ग्रेडवृद्धिका लागि १० परीक्षा केन्द्र ताेकियाे
सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि दश वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
कोशी सरकारबाट बाहिरिँदै माओवादी
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
आठपहरिया जातिको सङ्ग्रहालय निर्माण
धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पसङ्ख्यक आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातिकोे सङ्ग्रहालय निर्माण गरिने भएको छ ।
आगलागीबाट तीन घर जलेर नष्ट
महालक्ष्मी नगरपालिका –५ स्थित शिवरात्रिमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । घर जल्दा करिब १ करोड दुईलाख २७ हजार बराबरको क्षति भएको बताइएको छ ।