च्याम्पियन्स लिगमा रियल अपराजित
स्पेनिस पावर हाउस रियल म्याडिड्र युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणका अपराजि रहँदै पार गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार राति भएको खेलमा रियलले युनियन बर्लिनलाई ३–२ गोलले हरायो ।
लिभरपुल कलेज फुटबल च्याम्पियन
लिभरपुल मावि/कलेजले नामी कलेजलाई टाइब्रेकरमा ५–४ ले हराएर पाँचौँ लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
एनएसएलमा झापाको पहिलो जित
झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा झापाले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले हरायो ।
यु–१९ विश्वकप क्रिकेटको खेल तालिका परिवर्तन
आगामी महिना हुने आइसिसी यु–१९ विश्वकपको मिति परिवर्तन भएको छ । श्रीलङ्का क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि विश्वकप दक्षिण अफ्रिकामा सरेको थियो ।
फोर्टिन स्टार कप पुसमा
गुल्मीको स्टार युवा क्लबको आयोजनामा पुस ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
युवालाई उत्साहित तुल्याउन प्रतिनिधि सभा र राष्ट्रिय सभाबिच मैत्रीपूर्ण फुटसल : सभामुख
संसद् सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ । मङ्गलबार काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो ।
महानगर कर्मचारी–११ विजयी
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा कर्मचारी–११ सोमबार विजयी भएको छ । काठमाडौँ महानगरपालिकाअन्तर्गतको जनप्रतिनिधि–११ विरुद्धको मैत्रीपूर्ण खेलमा कर्मचारी टिम ५–३ गोलले विजयी भएको हो ।
नेपाल सुपर लिग : चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा
चितवन एफसीलाई ३-१ गोलले हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो शीर्षस्थानमा उक्लिएको छ ।
न्यु वेष्ट प्वाइन्टलाई जेसीज कप उपाधि
म्याग्दीको बेनीमा सम्पन्न २१औँ जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
फुटबलर सावित्रालाई काठमाडौँ युरोको सम्मान
काठमाडौँ युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई नगदसहित सम्मान गरेको छ ।
फुटबल खेलाडीलाई एक लाखको बिमा
गुल्मीमा फोर्टिन स्टार युवा क्लबले फुटबल खेलाडीहरुकोे बिमा गरिदिने भएको छ । आगामी पुस ७ गते देखी १० गतेसम्म तम्घासको चिदिचौरमा सञ्चालन हुने जिल्ला स्तरीय माध्यमिक तहका छात्र फुटबल प्रतियोगिताका खेलाडीहरूको बिमा गरिदिने क्लबले जनाएको छ ।
मोरङ बन्यो किराँत गोल्डकपको ‘च्याम्पियन’
विर्ता युनाइटेड क्लब झापालाई हराँउदै डाँगीहाट फुटबल क्लब मोरङले ‘प्रथम वाइवाइ किराँत गोल्डकप २०८०’ को उपाधि उचालेको छ।
अध्यक्ष कप फुटबल शनिबारबाट
मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० आगामी शनिबारबाट हुने भएको छ।
साविक विजेता अर्जेन्टिना र पेरु एउटै समूहमा
सन् २०२४ मा आयोजना हुने कोपा अमेरिका कप फुटबलमा साविक विजेता अर्जेन्टिना र पेरु एउटै समूहमा परेका छन् ।
टोट्टनहाम र न्युक्यासललाई धक्का
टोट्टनहाम र न्युक्यासल युनाइटेडलाई इङ्लिस प्रिमियर लिग फुटबलमा धक्का लागेको छ । घरेलु मैदानमा बिहीबार राति भएको लन्डन डर्बीमा टोट्टनहाम वेस्ट हाम युनाइटेडसँग २–१ गोलले पराजित भयो । अर्को खेलमा न्युक्यासल एभर्टनसँग ३–० गोलले स्तब्ध बन्यो ।
नेपाल सुपर लिग : चितवन र बुटवलको बराबरी
चितवन एफिसी र बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा चितवन र बुटवल १–१ गोलको बराबरीमा करोकिए ।
बिर्ता युनाइटेड किराँत गोल्ड कपको उपाधि नजिक
झापाको बिर्ता युनाइटेड क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा पुगेको छ । बिहीबार फिदिम माविको खेल मैदानमा सम्पन्न अन्तिम सेमिफाइनलमा ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई हराउँदै झापा किराँत गोल्डकपको उपाधि नजिक पुगेको हो ।
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा पोखराले स्र्पोटिङ इलाम एफसीलाई १–० गोलले हरायो ।
किराँत गोल्ड कप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा
आयोजक पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै मोरङको डाँगीहाट फुटबल क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा प्रवेश गरेको छ ।
तानसेनमा मेयर कप सुरु
तानसेनमा प्रथम मेयर कप प्रतियोगिता सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा बुधबारदेखि सुरु भएको कप प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
किराँत गोल्डकप : ताप्लेजुङसँग हिमालयन शेर्पा स्तब्ध
प्रतिस्पर्धी हिमालयन शेर्पा क्लब ४–३ गोल अन्तरले हराँउदै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ पाँचथरको फिदिममा जारी ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेनीमा जेसीजकप फुटबल सुरु
म्याग्दीको बेनीमा अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको २१औँ संस्करण सुरु भएको छ । प्रतियोगिताको मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो ।
नेपाल सुपर लिग : झापा र काठमाडौँको बराबरी
कप्तान अञ्जन विष्टबिनाको झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सलाई बराबरीमा रोकेको छ । दशरथ रङ्गशालामा सोमबार भएको आफ्नो तेस्रो खेलमा झापाले काठमाडौँ रेजसलाई गोलरहित बराबरीमा रोकेको हो ।
मोरङ किराँत गोल्डकपको सेमिफाइनलमा
डिएससी मोरङ फिदिममा जारी वाइवाइ ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ६–३ गोलले हरायो ।