यु–२० साफ : श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइनल नजिक
नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ ।
प्रारम्भिक महिला फुटबल टोलीको घोषणा
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज–२०२६ अन्तर्गत थाइल्यान्डमा खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बुधबार ३२ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
राखेपद्वारा एन्फालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिबिना यही १३ गते केन्द्रीय निर्वाचन गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई राखेपले मङ्गलबार पुन: २४ घण्टाभित्र कारणसहितको स्पस्टीकरण माग गर्दै पत्र काटेको छ ।
गण्डकी प्रदेश स्तरीय ‘जेसीज कप’ को तयारी
बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
यु–२० साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो ।
एन्फाका कारण क्लबको लगानी जोखिममा
संकटा फुटबल क्लबले रोकिएको राष्ट्रिय लिग र फुटबल प्रतियोगिता छिटो सञ्चालन गर्न माग गरेको छ ।
मैत्री फुटबलको विषयमा एन्फाको झुट
चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबिचको अन्तर्राट्रिय मैत्रीपूर्ण फुटबल खेलाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नदिएको भन्ने भनाई सरासर झुट भएको राखेपले जनाएको छ ।
विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबिचको अन्तर्राट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्ध भएको छ ।
एन्फा निर्वाचन रोक्न राखेपको पुन: निर्देशन
अदालत र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई लत्याउँदै चैत १३ गते गरिन लागिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन रोक्न राखेपले एन्फालाई पुन: निर्देशन दिएको छ ।
बार्सिलोना र लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
स्पेनिस पावर हाउस बार्सिलोना र इङ्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय लिग स्थगित
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल अनिजश्चित कालका लागि स्थगित गरेको छ ।
पर्यटक भिसामा आएका विदेशीलाई फुटबल लिग नखेलाउन अध्यागमन विभागको निर्देशन
गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन निर्देशन दिएको छ।
महिला लिग : सङ्कटाको विजयी सुरुवात
ललितपुरको च्यासल मैदानमा बुधबारदेखि सुरु भएको लिगको पहिलो खेलमा सङ्कटाले न्युरोड टिम (एनआरटी)लाई ४–० गोलले हरायो ।
एन्फामा ‘ए’ डिभिजन क्लबको धर्ना जारी
सहमतिबिनै अखिल नेपािल फुटबल सङ्घ (एन्फा) ले चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालय गेटमा धर्ना जारी राखेका छन् ।
आन्दोलनमा उत्रिए ‘ए’ डिभिजन क्लब
सहमतिबिनै अखिल नेपािल फुटबल सङ्घ (एन्फा) ले चैत ३० गते देखि शहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि क्लबहरु आन्दोलनमा उत्रिएका छन् ।
राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा जावलाखेलले काँक्रेबिहारलाई ४–१ गोलले हरायो । खेलमा काँक्रेबिहारले सुरुवाती अग्रता लिएपनि फराकिलो हार खेप्यो ।
फुटबल टोलीको बन्द प्रशिक्षणमा ४९ खेलाडी
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हङकङसँग यही चैत १२ गते हुने मैत्रीपूर्ण खेलका लागि ४९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।
बार्सिलोनासँग अङ्क दूरी घटाउँदै रियल
रियल म्याड्रिडले स्पेनि ला लिगामा बार्सिलोनासँगको दूरी एक अङ्कले घटाएको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा रियलले इल्चेलाई ४–१ गोलले हरायो ।
नेपाली फुटबलमा सबै नयाँ हुने छ : प्रशिक्षक एरेना
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार नेपालको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक गुग्लिएल्मो एरेनालाई सार्वजनिक गरेको छ । एक दिनअघि एन्फाका महासचिव किरण राईले एरेनालाई एक वर्षको नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा स्वीट्जरल्यान्डका एरेना नियुक्त
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षकमा स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नियुक्त हुनुभएको छ ।
इरानले फिफा विश्वकप नखेल्ने
अमेरिका र इजरायलको आक्रमणपछि युद्धमा होमिएको इरानले सन् २०२६ को फिफा विश्वकप नखेल्ने भएको छ ।
राष्ट्रिय लिग : चर्च ब्वाइजको कठिन जित
सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले काँक्रेबिहारलाई २–१ गोलले हरायो ।
सिटीमाथि रियलको सानदार जित
युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडले म्यानचेस्टर सिटीमाथि सानदार निकालेको छ ।
एन्फा महिला लिग : उद्घाटनमा एनआरटी र संकटाबिच प्रतिस्पर्धा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजानमा चैत ४ गतेदेखि शहिद स्मारक एन्फा महिला लिग हुने भएको छ ।