प्रतिनिधि सभा निर्वाचन : सप्तरी–२ मा पेचिलो प्रतिस्पर्धा
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा यस पटक पनि अत्यन्तै पेचिलो प्रतिस्पर्धा हुने भएको छ । २०५६ सालयता यस क्षेत्रमा दोहोरिएर कुनै पनि उम्मेदवार विजयी हु
कञ्चनपुरबाट चार जेनजी उम्मेदवार चुनावी मैदानमा
प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट जेनजी उमेर समूहका चार जना उम्मेदवार चुनावी मैदानमा होमिनुभएको छ । फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि जेनजी समूहबाट दुई स्वतन्त्र तथा दुई जना पार्टीबाट उम्मेदवार बनेका छन् ।
चुनावी प्रचारप्रसार स्थगित
विभिन्न दलका उम्मेदवारले हुम्ला नाम्खा गाउँपालिकामा आआफ्नो चुनावी प्रचारप्रसार कार्यक्रमलाई स्थगित गरेका छन् । सिमकोट गाउँपालिका–७ को लाग्नामा बाक्लो हिमपात जमेर यातायात सेवा सुचारु भएका कारण चुनावी प्रचार स्थगित गरिएको छ ।
मतदाता निर्बाध रूपमा मतदान स्थलसम्म पुग्ने व्यवस्था हुनु पर्छ
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै छ । निर्वाचन आर्थिक रूपले बढी खर्चिलो हुँदै गएका टिप्पणी पनि जनमानसमा भइरहेको छ । निर्वाचन आर्थिक रूपले मितव्ययी नहुँदा सुशासनमै प्रश्न उठ्ने गरेको छ । विगत र वर्तमानका निर्वाचन अभ्यासको सामाजिक, आर्थिक तथा राजनीतिक परिवेशका आधारमा केन्द्रित रहेर पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसँग गोरखापत्रका लागि नारदमुनि गौतम र चाँदनी हमालले गर्नुभएको कुराकानीको अंश :
चौधरी र कण्डेलद्वारा अनलाइनमार्फत चुनावी सुझाव सङ्कलन
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरूले मतदाता रिझाउन नयाँ र प्रविधिमैत्री शैली अपनाउन थाल्नुभएको छ ।
सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा नयाँ र पुराना दल आमनेसामने
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सप्तरीमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । जिल्लाभरि राजनीतिक गतिविधि र चुनावी चर्चा बढेको छ । राजनीतिक गढका रूपमा परिचित सप्तरीले देशका हरेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
छयत्तर जना उम्मेदवारको नाम बन्दसूचीबाट हट्यो
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीका ७६ उम्मेदवार बन्दसूचीबाट हटेका छन् । उम्मेदवारमाथि प्राप्त उजुरी, योग्यता र अयोग्यताको प्रश्न तथा राजनीतिक दलहरूको पत्राचारका आधारमा निर्वाचन आयोगले सो निर्णय गरेको हो ।
आयोगले सोध्यो तिस जनालाई स्पष्टीकरण
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा थप पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनमा आयोगले यसबिचमा ३० वटा स्पष्टीकरण सोधेको छ । राजनीतिक दल, उम्मेदवार र संस्थालाई सोधिएको उक्त स्पष्टीकरणमा १३ जवाफ आयोगले प्राप्त गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ ।
मुस्ताङ्गीहरूलाई चिसोको चिन्ता, छैन चुनावी रौनक
माथिल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबैजसो बस्ती सुनसान छ । बजार तथा ग्रामीण क्षेत्रमा रहेका होटल, पसल तथा ब्यक्तिको घरका मूल ढोकामा ताल्चा झुन्डिएको छ ।
बाँकेमा आचारसंहिता पालना कडाइसाथ निगरानी सुरु
बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता पालना गर्न कडाइका साथ निगरानी सुरु गरिएको छ ।
चारै क्षेत्रमा कडा प्रतिस्पर्धा, पुरानै प्रतिद्वन्द्वी आमनेसामने
मधेश प्रदेशको राजधानी जिल्ला समेत रहेको धनुषामा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस जिल्लालाई मधेशको राजनीतिक गढका रूपमा चिनिन्छ। उम्मेदवार बनेका नेताहरूको गतिविधि बढेसँगै चुनावी चर्चा पनि चुलिएको छ।
निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना लागु
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासी प्रशासनले सुरक्षा व्यवस्थालाई अत्यन्तै सुदृढ बनाएको छ ।
नयाँ र पुरानो दलबिच प्रतिस्पर्धा
२०४८ देखि आलोपालो नेपाली कांग्रेस र नेकपा (एमाले) ले लगातार चुनाव जित्दै कास्की–१ मा यस पटक नयाँ दलले टक्कर दिने गरी चुनावी मैदानमा उत्रेका छन् । चुनावी इतिहास बदल्ने रणनीतिका
बैतडीमा चार प्रमुख दलबिच कडा प्रतिस्पर्धा
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँ कोही आफ्नो राजनीतिक विरासत जोगाउने प्रयासमा छन् भने कोही पुरानो विरासत भत्काउने रणनीतिसहित मतदातासमक्ष पुगेका छन् ।
अठार महिला चुनावी मैदानमा
आसन्न प्रतिनिधि सभा निर्वाचनमा चितवनमा मतदान गर्ने महिलाको सङ्ख्या पुरुषको भन्दा बढी छन् तर उम्मेदवार महिलाको सङ्ख्या न्यून छ । चितवनमा कुल ६४ जना उम्मे
लिमीका मतदाताद्वारा निर्वाचनको मिति सार्न माग
नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीका तीनै गाउँका स्थानीय मतदाताले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति सार्न माग गरेका छन् ।
गण्डकी प्रदेशका ३२८ मतदानस्थल अति संवेदनशील
प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् । निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छन् ।
आचारसंहिता अनुगमनको जिम्मा सहायक प्रजिअ र कोष नियन्त्रकलाई
मुख्य निर्वाचन अधिकृतको कार्यालय, सल्यानले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुई जना अनुगमन अधिकृत तोकेको छ ।
मिथ्या सूचनामा आयोगको अङ्कुश
निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक निकायमार्फत आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो । नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार एकाइ गठन गरेर काम गरिरहेको छ । डिजिटल प्लेटफर्ममार्फत प्रचार भइरहेका निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्रीमा आयोगले निगरानी बढाएको हो ।
पूर्वाधार विकास प्राथमिकतामा
प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा ललितपुरमा पनि विभिन्न दल र स्वतन्त्र उम्मेदवार मतदातामाझ पुगिरहेका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुरका तीन वटा क्षेत्रमा उम्मेदवारी दिएका ७१ उम्मेदवार मतदातालाई आफ्नो मुद्दा बुझाउन व्यस्त छन् ।
स्थिर शासनका प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता र जवाफदेही शासन व्यवस्थाका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य रहेको बताउनुभयो।
प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ।
सांसदको दौडमा १४ जेनजी महिला : के–के छन् एजेण्डा
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ जम्मा तीन हजार ४०६ जना उम्मेदवार छन् । यसमध्ये पुरुष उम्मेदवारको सङ्ख्या तीन हजार १७ र महिला उम्मेदवार तीनसय ८८ जना छ ।