बेलायतमा घन्किन्छ नौमती बाजा
रोजगारी र पेसा व्यवसायका क्रममा बेलायतमा बसोबास गर्ने म्याग्देली नौमती बाजा संरक्षणमा जुटेका छन् । म्याग्दी, बागलुङ र पर्वतबाट बेलायत पुगेकाहरू सङ्गठित भएर चौध वर्षअघि धौलागिरि नौमती बाजा समूह बनाएर संरक्षण र प्रचारप्रसारमा जुटेका छन् । जन्म ठाउँको नौमती बाजालाई विदेशी भूमिमा पनि घन्काउन र नयाँ पुस्तालाई सिकाउन उनीहरू जुटेका हुन् ।
नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ स् मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभएको छ ।
मौलिक संस्कृति संरक्षणमा जोड
कावासोतीका नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विविध कार्यक्रम सुरु गरेका हुन् ।
कृष्ण जन्माष्टमीमा भजनसहितको रथयात्रा
हिन्दू धर्मावलम्बीको पवित्र चाड कृष्णाष्टमीको अवसर पारेर म्याग्दीको बेनीमा विद्यार्थीले भगवान् श्रीकृष्णको बाल रूपसहितको रथयात्रा निकालेका छन् ।
राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा
राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुग्नुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीमा उपराष्ट्रपति यादवबाट शुभकामना
श्रीकृष्ण जन्माष्टमीको अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना दिनुभएको छ ।
ललितपुरको कृष्ण मन्दिरमा दर्शनार्थीको भीड(फोटो फिचर)
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।
जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय
पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् ।
मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्याउने अपेक्षा लिनुभएको छ ।
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता
आधुनिकताका नाममा प्राचीन मौलिक संस्कृतिहरू हराउँदै गएको अवस्थामा पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले भने पौराणिक संस्कृतिमा आधारित बालनलाई निरन्तरता दिँदै आएको छ ।
मौलिक संस्कृति जोगाउँदै स्थानीय
मुस्ताङको पर्यटकीयस्थल ठिनीका स्थानीय मौलिक संस्कृति जोगाउन जुटेका छन् थकाली समुदायको बसोबास रहेको ठिनी होमस्टे गाउँका रूपमा परिचित छ । थकाली समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्न ठिनीवासी सामूहिक रूपमा सक्रिय भएका छन् ।
गत वर्ष पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन
प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो ।
मुस्ताङको ठिनीमा जीवित मौलिक संस्कृति
मुस्ताङको पर्यटकीयस्थल ठिनीका स्थानीयहरु मौलिक संस्कृति जोगाउन जुटेका छन् । ठिनी होमस्टे गाउँका रुपमा परिचित छ । ठिनीमा थकाली समुदायको मुख्य बसोबास छ ।
जीवित सङ्ग्रहालयको पहिचानमा भैरवदेखि नीलवाराही
मूर्तकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्तकला, संस्कृति, पर्व एवं परम्पराको भण्डार मानिने ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवं ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ
गोसाइँकुण्डमा तीनलाख भेटी सङ्कलन
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु. तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।
सकियो यो वर्षको हिले जात्रा
उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ को चित्लाङमा लागेको यो वर्ष हिले जात्रा हर्षोल्लाससहित सकिएको छ।
चित्लाङमा हिलेजात्रा
मकवानपुरको ऐतिहासिक बस्ती थाहा नगरपालिका वडा नं. ९ को चित्लाङमा शुक्रबार हिलेजात्रा आयोजना गरिएको छ। लामो समयदेखि रोकिएको ऐतिहासिक तथा पौराणिक महत्वको नाच (हिलेजात्रा) यो वर्ष पुनः आयोजना गरिएको हो। जात्रा आइतबारसम्म चल्ने स्थानीय राजन बलामीले जानकारी दिनुभयो। उहाँका अनुसार जात्रामा खेतमा रोपाइँ गरे जस्तै गुठियारको घरको आँगनमा पुगेर बिहानको ११ बजेदेखि राति ७–८ बजेसम्म नाचगान गरिन्छ।
कीर्तिपुरको गाइजात्रा ध्यँध्यँ पापा
कीर्तिपुरमा यो जात्रा अन्य ठाउँमा भन्दा अन्य ठाउँमा भन्दा फरक ढंगले मनाउने चलन छ ।
धनकुटामा मनाइयो रोपाइँ जात्रा
गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा धनकुटामा धुमधानसँग मनाइएको छ । असार र साउनको रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृत्रिम रोपाइँ मनाउने चलन रहेको नेवा दे दबु धनकुटाका नगर अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो ।
तीजमा तडकभडक कार्यक्रम गर्नेलाई कारवाही
कपिलबस्तु जिल्ला प्रशासन कार्यलयले तीजलाई लक्षित गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ । शुक्रबार सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शंकरहरि आचार्यले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेकका कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो ।
चित्लाङमा हिले जात्राको रौनक
उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ को चित्लाङमा यो वर्ष हिले जात्रा आयोजना गरिएको छ ।
दिवंगतको सम्झनामा 'ताराली'
नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका व्यक्तिको सम्झनामा 'ताराली' (तायमचा) निकालेका छन् ।