• ८ मंसिर २०८१, शनिबार

सुरु भयो इन्द्रजात्रा

blog

काठमाडौं, असोज ९ गते । हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो  जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत्  सुरु भएको छ । आज (मङ्गलबार)  द्वादशीका दिन १०ः३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो । अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि  ल्याइएको लिङ्गो आजको शुभ साइतमा ठड्याइएको हो । 

 







Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।