सोरठी जगेर्ना गर्दै युवा
प्युठानका युवा सोरठी नृत्य जगेर्ना गर्ने अभियानमा जुटेका छन् ।
मनाइयो महालक्ष्मी जात्रा
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा मनाइएको छ । जात्रामा यस क्षेत्रका नेवार मात्र नभएर अन्य समुदायको पनि उल्लेखनीय सहभागिता रहने गर्छ ।
आज हरिबोधिनी एकादशी पर्वः तुलसी र दामोदरको विवाह
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
पन्ध्रौं शताब्दीकाे ‘भुस पोल्ने पर्व ’ अझै कायमै
पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो ।
मारुनी नाच पुस्तान्तरणको प्रयास
युवा पुस्ताले चासो नदिँदा परापूर्व कालदेखि चल्दै आएको मारुनी नाच सङ्कटमा पर्न थालेपछि नवलपुरको पहाडी क्षेत्रमा पाका पुस्ता युवालाई समेत समेटेर यसको संरक्षणमा जुटेका छन् ।
लोकसंस्कृति लोप हुने अवस्थामा
हाई हाई हाई सुपारीका बोट, वायु घट्ट जगतीपुर रैगो, दरबार जाजरकोट, माथि काल कैलाशैमा रुख ढल्यो आरिलको, आशा छैन परानीको भर छैन शरीरको, पाँच पञ्च बस्यौका ठाउँमा राम बोलुकी हरि...
आज फाल्गुनन्द जयन्ती
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी
रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ ।
फैलिँदो लोकोत्सव छठ
छठ लोकोत्सव मिथिलाञ्चलको सबैभन्दा ठुलो चाड त छँदै छ यो सबैभन्दा लोकप्रिय र लोकतान्त्रिक पनि छ ।
दाजुभाइ र दिदीबहिनीको पर्व सामाचकेवा
छठको समापनसँगै शुक्रबारदेखि सामाचकेवा पर्व सुरु भएको छ ।
सामा चकेवा पर्वः दिदी–बहिनी दाजुभाइबीच स्नेहपूर्ण वातावरणको अनुभूति
दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । तराई मधेशमा प्रत्येक साँझ अहिले धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ (फोटो फिचर)
हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।
राष्ट्रपति पौडेलले गर्नुभयो गौरीघाट र कमलपोखरीमा छठ पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ ।
ठुलो केदार मेला प्रारम्भ
लगातार दश दिनसम्म चल्ने अछामको सबैभन्दा ठुलो केदारनाथ मेला यस वर्ष प्रारम्भ भएको छ । केदारनाथ देवताको पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चर्तुदशीसम्म मेला लाग्ने गर्छ ।
छठ पूजाका सामग्री छठ घाटमा राखिँदै
छठ पर्वको मुख्य दिन आज जनकपुरधामका विभिन्न छठ घाटमा छठका सामग्री राखिएका छन् । आज छठ व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ सामग्री घाटमा राखिएका हुन् ।
तस्बिरमा पाटन डबलीको प्रसिद्ध कात्तिक नाच
पाटन दरबार क्षेत्रको डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा छेउको डबलीमा सुरु भएको छ । हरेक वर्ष कात्तिक शुक्ल षष्ठीदेखि यो नाचको सुरु हुने गर्दछ ।
छठमा सजिएको काठमाडौँ (फोटो फिचर)
छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ ।
मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।
‘सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण’: अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
साङ्गीतिक भाव बोकेको कार्तिक नाच
साङ्गीतिक भाव भएको नाच कार्तिक नाच (काती प्याखँ) बुधबार पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा प्रारम्भ भएको छ ।
छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्दछ: उपराष्ट्रपति यादव
छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यस्तो बताउनुभएको हो ।
छठ व्रत र सझियाघाट आज
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेस्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् ।
छठ पर्वले सुसंस्कृत समाज निर्माणमा प्रेरणा प्रदान गरोस्: उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
दुलहीजस्तै सिङ्गारियो घडिअर्वा पोखरी (फोटो फिचर)
वीरगञ्जको घडिअर्वा पोखरी परिसरलाई दुलहीजस्तै सिङ्गारिएको छ ।