शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दिपकप्रसाद गौतम
वीरगञ्ज, कात्तिक २१ गते । वीरगञ्जको घडिअर्वा पोखरी परिसरलाई दुलहीजस्तै सिङ्गारिएको छ । तराई मधेसमा विशेष उत्साहका साथ मनाइने पवित्रता, आस्था अनि विश्वासको पर्व छठ पर्वको दोस्रो दिन बुधबार साँझ लिइएको घडिअर्वा पोखरी परिसरका तस्वीरहरु ।