बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान
पोखरा महानगरपालिका १९ लामाचौरले पोखरामा बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने अभियान चलाइएको छ ।
म्यान्माका ब्रिगेडियर जनरलको गोली हानी हत्या
हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले एएफपीलाई बताएको छ ।
ग्यास गिजरका कारण निसास्सिएर युवकको मृत्यु
हेटौँडा–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ ।
टीकापुरमा सेनाको ब्यारेक राखिँदै
टीकापुरमा नेपाली सेनाको क्याम्प राख्न पहल थालिएको छ । टीकापुर नगरपालिकाले २०७५ सालमै जग्गा उपलब्ध गराउने निर्णय पठाए पनि काम सुरु हुन सकेको थिएन ।
सहकारीमा ठगी गर्ने ३ विरुद्ध डिफ्युजन नोटिस जारी
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगका मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ ।
आगो बालेर दुर्गम गाउँमा बिजुली बिस्तार
विकास गर्न बजेट भएर मात्र होइन, कर्मचारीमा काम गर्ने इच्छाशक्ति आवश्यक पर्छ भन्ने कुरा अहोरात्र खटेर दुर्गम गाउँमा बिजुली बलेपछि पुष्टि भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध २८ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा
मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित २८ लाख ६२ हजार ४५९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हजारौँ मिटरब्याज पीडितले न्याय पाएका छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौँ किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाएको बताउनुभएको छ ।
अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताउनुभएको छ ।
काम नगर्ने बाइस वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम गर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।
धरहरा पार्किङको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ
धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।
तारकेश्वरको सिरक डसना कारखानामा आगलागी
तारकेश्वरको एक सिरक डसना कारखामा आगलागी भएको छ । ताकेश्वर नगरपालिका–९ स्थित सिरक डसना कारखानामा आगलागी भएको छ ।
सहिद सप्ताहअन्तर्गत आज माथेमाको सम्झना
सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उहाँलाई सम्झाना गरिएको छ । सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृतिसभा गरिएको हो ।
अध्यागमनमा कर्मचारी र प्रहरीबीच विवाद : छानबिन समिति गठन
त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
तीस लाखसहित हुण्डी कारोबार गर्ने पक्राउ
नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
थुनुवासहित फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ
लागू औषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
बानेश्वरको सडकमा भासियो यात्रुवाहक बस
काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिकुनेबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।
पोर्चुगल पठाउने भनी १२ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा
स्यानिटरी प्याड खरिद गर्ने क्रममा आठ लाख ७४ हजार रुपियाँ भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मतदान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मतदान गर्नुभएको छ । उहाँले आज बिहान मतदान केन्द्र पुगेर मतदान गर्नु भएको हो ।
राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै आउने
निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन सातै प्रदेशमा जारी
रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा सातै प्रदेशमा सुरु भएको छ । बिहानैदेखि सुरु भएको निर्वाचन आज नै सम्पन्न भएर आज नै मतपरिणम समेत आउन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
त्रिविको मार्क सिट अनलाइनबाटै यसरी लिन सकिन्छ
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी बल्खुले बुधवार एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराएको छ ।