• २९ वैशाख २०८१, शनिबार

लगानी सम्मेलन सुरु, लगानीका लागि नेपाल उपयुक्त मुलुक

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १६ गते । तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर भएको नेपालको बुझाइ छ । 

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको स्मरण गराउनुभयो ।