• २५ असार २०८२, बुधबार

कोहलपुर–सुर्खेत प्रसारण लाइनको निर्माणाधीन सब–स्टेसन

blog

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुनामा रहेको नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणाधीन सबस्टेसन र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस