सुदूरपश्चिम प्रदेशस्थित नेपाल–भारत सीमा नाकामा निर्माण भइरहेको ‘इन्टिग्रेटेड चेकपोस्ट’ को प्रदेश सरकारका विभागीय मन्त्रीहरुले आज निरीक्षण गर्नुभएको छ ।
छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहीदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिकामा गरेर दुई जना मृत फेला परेका हुन्।
माटो प्राकृतिक उपचारका लागि महत्त्वपूर्ण मानिएको कोसेबाली खेती बर्दिया लगायतका तराईको जिल्लामा घट्दै गएको छ । तीन तहकै सरकारले कोसेबाली खेती प्रणालीमा ध्यान नदिँदा कोशेबाली खेती घट्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
आधुनिक कङ्क्रिटका संरचनाले ग्रामीण परिवेशका पुराना मौलिक घर क्रमशः स्मृतिमा मात्र सीमित हुँदै गएका बेला तनहुँको सदरमुकाम दमौलीमा भने एउटा भिन्न र रोचक दृश्य देखिन थालेको छ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गर्नु भएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेबाट तीन जनाको उम्मेदवारी परेको छ।
साउदी अरेबियाले बुधबार यमनका एक प्रमुख पृथकतावादी नेता दक्षिणी यमनको भविष्यबारे वार्ताका लागि राज्यको यात्रा गर्ने भन्दै अज्ञात स्थानतर्फ ‘भागेको’ दाबी गरेको छ ।
नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) का पूर्व केन्द्रीय अध्यक्ष रञ्जित कर्ण राष्ट्रिय सभाको उम्मेदवार बन्नु भएको छ।
सामडेक टेको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीका अध्यक्ष हुन सेनले बुधबार दुवै राष्ट्रका लागि शान्ति पुनर्स्थापना गर्न थाइल्यान्डसँगको युद्धविराम कडाईका साथ र पूर्ण रूपमा कार्यान्वयन गर्न कम्बोडिया प्रतिबद्ध रहेको बताउनु भएको छ ।
लिबियाको अवैध आप्रवासन विरोधी एजेन्सीले अनियमित आप्रवासन प्रवाहको सामना गर्न लिबियाली अधिकारीले लागु गरेको सुरक्षा र नियामक प्रक्रिया अन्तर्गत सन् २०२५ मा ३७ हजार भन्दा बढी अनियमित आप्रवासी आफ्नो देशमा फर्केको जनाएको छ ।
मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ, ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा एकल उम्मेदवारी दिएको छ । बुधबार जनमोर्चाले अन्य समूहबाट कास्कीका शङ्कर बराल र महिलाबाट बागलुङकी लक्ष्मी बास्कोटाको उम्मेदवारी दर्ता गराएको हो ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।