च्याङ्बा ! अरूकै सत्ताको रफ्तारमा अरूकै नियम र कानुनमा लादिएर यो ज्यान जोगाउँदै जोगाउँदै
आम्मामा ! यत्रो भिड ? यस्तो होला भन्ने त कल्पना नै थिएन ! म सम्झन्छु, ती दिन जतिखेर फाटफुट मात्र मान्छे आइपुग्थे यहाँ । अहिले त मेला जस्तो पो देखिन्छ, माथि सडकदेखि तलसम्म नै ! म चकित हु
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
धनीराम गाउँका एक मेहनती, इमानदार र परिश्रमको प्रतीक हुन् । गाउँका सबैले उनलाई अहिलेसम्म पत्याएकै छन् । उनी गाउँका धनीमानी व्यक्ति होइनन् । दुःखजिलो गरेर दुईचार मुरी अन्न बिव्रmी गरी परिवार पालनपोषण गर्दै आएका सामान्य
वर्तमान नेपाली साहित्यमा नियात्रा कृतिहरूको लेखन र प्रकाशन उल्लेख्य रहेको छ । स्वदेशका रमणीय क्षेत्रको भ्रमण होस् या विदेशका पर्यटकीय स्थानको यात्रा; त्यो सम्पन्न गरिसकेपछि कलम चलेका लेखकहरू आफ्ना संस्मर
सम्हाल तिम्रो बैँस पटुकी कसेर पोखियो बल्दो जवानी थोपामै खसेर गाडीमा गीत घन्के
चिरिच्याट्ट मौलिक वेशभूषामा सजिएकाहरू कोही मादल घन्काउँदै त कोही च्याब्रुङ बजाउँदै थिए । कोही दोहोरी रन्काउँदै, कोही धिमेबाजा बजाउँदै अघि बढिरहेका युवा । ढिकीजाँतो, कुटोकोदालो मात्र होइन; ठेकी, नाङ्लो, डोको र डालो बो
गुल्मीमा खडेरीको समयमा निकै चर्चा हुने र पानी परेसँगै दमकल खरिद गर्ने निर्णय अस्ताउने गरेको छ ।
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका कैदीबन्दीमध्ये ११५ जना अझै कारागारमा फर्किएका छैनन् ।
आयोजना निर्माणका लागि ठेक्का स्वीकार गर्ने तर निर्धारित समयमा काम नगरी आयोजना नै अलपत्र पार्ने ठेकेदारको ठेक्का तोड्ने तयारीमा सरकार पुगेको छ । निश्चित अवधिभित्र सम्पन्न गर्ने प्रतिबद्धता गर्ने तर विभिन्न बहाना गर्दै आयोजना नै नबनाउने प्रवृत्ति निस्तेज गर्न त्यस्ता आयोजनाको ठेक्का सम्झौता तोड्ने तयारीमा सरकार लागेको हो ।
तनहुँ जिल्लाको कारागारबाट १४३ कैदीबन्दी अझै फरार रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा चोरी, लुटपाट तथा हिंसाको त्रास र असुरक्षा फैलिएको छ ।
कहिले बैतडी त कहिले अछाम पठाउने भनिएको यान्त्रिक कार्यालय विगत छ वर्षदेखि डोटीको बुडरमै रोकिएको छ । कागजी रूपमा भने अछामको साँफेबगर भनिए पनि यान्त्रिक कार्यालय छ वर्षदेखि बाटोमै बसिरहेको पाइएको छ
चाडपर्व नजिकिँदै गएका बेला जाजरकोटका जनताले सडक मर्मत गरी सवारीसाधन आवागमनमा सहजता ल्याउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । जाजरकोट सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–४,
म्याग्दीमा चाढपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ । दशैं नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमन थालिएको हो ।
लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट गत आर्थिक वर्ष २०८१÷८२ मा ८५ जना पीडितले निःशुल्क सेवा लिएका छन् । धवलागिरि प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालनमा रहेको केन्द्रबाट एक वर्षमा ७३ महिला र १२ जना पुरुषले उपचार तथा परामर्श लिएका हुन् ।