रुकुम पश्चिममा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरूले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिबद्धता जनाएका छन् ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रूपान्तरणका पक्षमा ठुलो गुन लगाउनुभएको उल्लेख गर्नुभएको छ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सिमानामा रहेको दानव नदीमा दाउरा खोज्न गएको बेला बाढीमा फसेका पाँच जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
दाङमा यात्रु वाहक बस अनियन्त्रित भएर टिप्परमा ठोकिँदा १७ जना घाइते भएका छन् ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले अनियमितताका फाइल खोल्नु उचित भएको बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।
मेची राजमार्गको पाँचथर सडक खण्डमा मङ्गलबार भएको बोलेरो जिप दुर्घटनामा परी ताप्लेजुङ ढुङ्गेसाँघुका एक व्यक्तिको मृत्यु भएपछि गाउँ शोकमय बनेको छ।
मेची राजमार्गको पाँचथर खण्डमा मङ्गलबार सवारी बोलेरो जिप (ट्याक्सी) दुर्घटना हुँदा निधन भएका यात्रुको पहिचान खुलेको छ ।
पूर्व उपराष्ट्रपति परमानन्द झाको मोतीविन्दुको शल्यक्रिया भएको छ। उपराष्ट्रपति झाको तिलगंगा आँखा प्रतिष्ठानमा मोतीविन्दुको शल्यक्रिया गरिएको छ।
धनकुटा नगरपालिका वडा नम्बर ९ गुठिटारका पदमबहादुर राई आफैँ गोलभेँडा उत्पादन गर्दै आफैँ कोशी राजमार्गमा बिक्री गर्नु हुन्छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ खेजेनिमका स्थानीयले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् ।
सेप्टेम्बर २१ देखि ३० तारिखसम्म दशरथ रङ्गशालामा आयोजना हुने साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुनिल श्रेष्ठले पाउनुभएको छ ।
रुकुम पूर्वमा सोमबार जिल्ला स्तरीय अनुगमन टोलीले गरेको अनुगमनमा निजी मेडिकलहरू मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएको छ । जिल्ला स्तरीय अनुगमन टोलीले निजी मेडिकलहरूमा गैरजिम्मेवार र मापदण्ड विपरीतको सेवा प्रभाव गर्ने गरेको भेटिएको हो ।
गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई सङ्क्रमित बनेका छन् ।