लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्धारका लागि सा करोड रुपियाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।
काठमाडौं महानगरपालिकाले कपनको खोला खुला गर्न सुरु गरेको छ। महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुला गर्न सुरु गरेको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।
एनएमबी–कपअन अन्तर स्कुल यू–१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठकमा सो पार्टीका सांसद डा.सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।
शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर बिहीबार नियन्त्रणमा लिइयो। चोरी आरोपमा छानबिनमा पर्ने भएपछि निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कबिहीन भएका छन्।
मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परी मृत्यु भएको छ ।
पासाङ ब्लोनले शुक्रबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत प्लेट विधाको उपाधि जित्नुभएको छ । सुक्रबार भएको फाइनल खेलमा पासाङले विनायक श्रेष्ठलाई ११–८, ११–८ र ११–९ ले सोझो सेटमा हराउनुभयो ।
कपिलबस्तुमा विषालु च्याउ खाँदा एकै घरका सात जना बिरामी भएका छन् ।
नेपाल सरकार र नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) बीच संयुक्त समीक्षा सम्पन्न भएको छ ।
नवलपुरमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ ।