जिल्ला प्रशासन कार्यालय काठमाडौँले र्याली, जुलुस र सभा जस्ता कार्यक्रम गर्न रोक लगाएको छ ।
भौतिक संसार परमाणुले बनेको हुन्छ । त्यस्तै प्राणीहरूको शरीर जीवाणुबाट बनेको हुन्छ । जन्मदेखि मृत्यु नहुन्जेलसम्म बाँचिरहेको अवधिको युगलाई आयु भनिन्छ । हामी जिउन वायु, जल पदार्थ र आत्माको आवश्यकता पर्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
बाँकेलगायत पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाले शुक्रबार करवाचौथ पर्व मनाएका छन् । तराईमा बसोबास गर्ने विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाएको नेपालगन्ज–१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताउनुभयो ।
पछिल्लो समय परम्परागत रोटेपिङ र लिङ्गेपिङ थाप्ने चलन हराउँदै गएको छ । विशेष गरी दसैँ र तिहार पर्वको समयमा गाउँघरमा खेलिने रोटेपिङ र लिङ्गेपिङ हराउन थालेको हो । विगतमा विभिन्न स्थानमा अत्यधिक रूपमा दसैँ र तिहारको समयमा रोटेपिङ (काठको पिङ) र लिङ्गेपिङ (बाँसको प्रयोगबाट निर्माण गरिने पिङ) थापेर पिङ खेल्ने गरिन्थ्यो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी प्रतिनिधिहरुसँग छलफल गर्नुहुँदै छ ।
चलचित्र ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौं एक कार्यक्रमबिच सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई प्रमुख विषयवस्तु बनाइएको छ ।
भाइटीकाको दिन प्रदर्शन हुन लागेको चलचित्र ‘सोल्टिनी’ ले आफ्नो नयाँ गीत ‘नौ लाख तारा’ सार्वजनिक गरेको छ । गीतमा झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त शिवाकोटीको स्वर रहेको छ भने शब्द र सङ्गीत निर्देशन प्रशान्तकै रहेको छ ।
हिमाली जिल्ला हुम्लामा तातो तेल पिउने पर्व मनाइएको छ । दसैँपछि मनाइने पूर्णिमाको अन्तिम दिन धामी नाच्ने र धामीले कराहीमा आगोमा उमालेको तेल पिएपछि उक्त पर्व सम्पन्न हुन्छ ।
करिब छ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने भएको छ । थाई एयर एसियाले यही असोज २६ (अक्टोबर १२) देखि भैरहवा–थाइल्यान्डबिच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो ।
एटिएमको प्रयोग गरी डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको निर्देशन अनुसार डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाइएको हो ।
तनहुँ जिल्लाका विभिन्न स्थानमा बाच्छिम, अरिङ्गाल र सर्पको टोकाइबाट तीनजना घाइते भएका छन् ।
सरकारको केन्द्रीय संयुक्त बजार अनुगमन समितिले तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबारदेखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले सुनको कोटा बढाएर २५ केजी पुर्याएको छ । यसअघि दैनिक २० केजी सुन आयात गर्न सकिने परिमाणबाट पाँच केजी बढाएर २५ केजी पुर्याएको हो ।