पानीमा लेदो भेटिएपछि सप्तरीका एक उद्योगलाई दुई लाख जरिवानासँगै बिक्रीमा पनि रोक लगाइएको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ काशी भञ्ज्याङका किसानले लगाएको आलु खेती । मकै पाकेर भित्र्याएसँगै लगाएको आलु अहिले फूल फुलिसकेको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
मङ्गलबार एकैदिन करिव तीन हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । यसपटकको सिजन (मौसम) मा हालसम्मकै बढी सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्गलबार पदबाट राजीनामा दिएपछि मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आजै सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ ।
स्पेसएक्सले सन् २०२५ अक्टोबर १३ मा आफ्नो विशाल रकेट ‘स्टारशिप’को ११ औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षा प्रमुख जीन-पियरे ल्याक्रोइक्सले मङ्गलबार बजेट कटौतीका कारण विश्वभरका शान्तिरक्षकले निर्वाह गर्दै आएको ‘अपरिहार्य’ भूमिकामा गम्भीर चुनौती उत्पन्न भएको चेतावनी दिनुभएको छ ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका ८० जना दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता भएको दक्षिण कोरियाको विदेश मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
अफ्रिकी महादेशको छनोटअन्तर्गत सोमबार राति भएको खेलमा केप भर्डेले इस्वातिनीलाई ३–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
देशका ७५ जिल्लाबाट छ हजार १०६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस ओखलढुङ्गाका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये ११ जनाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वसमक्ष माग गरेका छन् ।
विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।