नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धार र पुनर्स्थापनाको कामको हेक्का नराखी प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बाढी पहिरो र डुवानका समयमा काम गर्न नसकेको आरोप लगाउनु उचित नभएको बताउनुभएको छ ।
चाडपर्वका अवसरमा दिइएको बिदालाई कैलालीका एक विद्यालयको छात्राले हस्तकलाको सिप सिकेर सदुपयोग गरिरहेका छन् ।
नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको साझेदारीमा निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गरेका छन् ।
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्ष देखि नेपालगन्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनु भएको छ ।
धनगढी उपमहानगरपालिकाले धनगढीका खोलामा भएको अतिक्रमण हटाउने तयारी गरेको छ ।
मोरङको सुन्दरहरैँचा–१० का ३४ वर्षीय दिनेश तामाङ र उहाँकी पत्नी सम्झना तामाङले फोहोरमा कवाडी सामान खोजेर घर चलाउन थालेको छ वर्ष भयो । फोहोरमा कवाडी सामान खो
आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् ।
नेपालीहरूको महत्वपूर्ण पर्व बडादसैँ सकिएसँगै अर्को उल्लासमय पर्व तिहारको रौनक सुरु भइसकेको छ ।
पृथ्वी, आकाश र अन्तरिक्ष पटक पटक युद्धको चपेटामा पर्दै आएको छ ।
गलेश्वर, कात्तिक ८ गते । घरका छाना ढुङ्गाले छाएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ । यो पर्यटकीय गाउँ हो । तस्बिरः रासस
संयुक्त राष्ट्रसङ्घको ७९ औँ वर्षगाँठ बिहीबार मनाइँदै छ ।
गएको असार ३१ गतेको दिन, जब मैले पदको शपथ लिँदै थिएँ, मैले तपाईंहरूको नाममा शपथ लिएको थिएँ । किनभने यो सरकार तपाईंहरूको आशा, तपाईंहरूको सपना र तपाईंहरूको विश्वासले बनेको हो ।
अर्घाखाँचीको चर्चित भैरव नाच प्युठानमा देखाइएको छ । जिल्ला सदरमुकाम खलङ्गा र बिजुवारमा पहिलो पटक भैरव नाच प्रदर्शन गरिएको हो ।
लुम्बप्रसाद सुवेदीको ‘खैँजडी भजन’ लोकगीतसङ्ग्र्रह सार्वजनिक गरिएको छ ।
नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठुलो लगानीमा भिडियो छायाङ्कन गरिएको दाबी गरिएको छ ।