कास्कीको पोखरा महानगरपालिकाभित्र फल्ने रैथाने धान जेठो बुढो धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । पोखरा र आसपासको क्षेत्रमा लगाइने जेठो बुढो यहाँका उपभोक्ताबिच लोकप्रिय छ ।
वर्तमान विश्वमा चिया पानीपछिको सर्वाधिक पिइने पेय पदार्थमा पर्दछ ।
बागमती प्रदेशमा वित्तीय अनुशासन कमजोर बन्दै गएको अवस्थामा बागमती प्रदेश सरकारका सचिवले बेरुजु फस्र्योटलाई प्राथमिकता दिने निर्णय गरेका छन् । बागमती प्रदेश सरकारको प्रदेश
नेपालको पछिल्लो कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने भन्ने कल्पना पनि गरेको छैन ।
गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषिमन्त्री पद्मा जिसीले मुलुकको समृद्धिको आधार नै कृषि क्षेत्र रहेको बताउनुभएको छ ।
साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गर्नु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन र सङ्गठित अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेपछि सो पार्टीका नेता, कार्यकर्ता देशभरबाट अहिले पोखरा केन्द्रित भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
विश्व बैङ्कद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको जग्गा तथा सम्पत्ति खोजी सुरु गरिएको छ ।
रुपन्देही जिल्लाको गैँडहवा गाउँपालिकाले छोरी बचाऊँ छोरी पढाऊँ अभियान सुरु गरेको छ ।
भक्तपुर नगरपालिका–४, बोलाछे तालाक्व ९पोट्टरी स्क्वायर०मा तिहार र छठ पर्वका लागि बनाइएका माटाका भाडा घाममा सुकाउँदै महिला ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम तत्काल सुरु गरिने बताउनुभएको छ ।