आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मादी नदीमाथि बन्दै गरेको चार लेनको पुल निर्माणको काम धमाधम भइरहेको छ ।
मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो ।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।
कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस रोगको सङ्व्रmमण बढेको छ । सङ्क्रमणका कारण चालु वर्षमा चार जना नाबालकसहित छ जनाको मृत्यु भइसकेको छ । प्रदेशका विभिन्न अस्पतालमा
अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ ।
सरकारी सेवा प्रवाह गर्ने कर्मचारीतन्त्रलाई स्थायी सरकार मानिन्छ ।
आर्थिक अवसर बढी हुने ठाउँमा मानिसको आकर्षण बढ्दो छ ।
लामो समयपछि सगरमाथाको प्रवेशद्वारका रूपमा रहेको दोलखाको जिरीबाट विदेशी पर्यटक हिमाल आरोहणका लागि जान थालेका छन् । कुनै समयमा पर्यटकले भरिभरा
जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहित रामपुरमा भएको दोस्रो ज्योतिपुञ्ज कपको उपाधि युनाईटेड यूथ क्लब गिरुबारी नवलपुरले जित्न सफल भएको छ । फाइनल खेलमा गन्नी फुटबल क्लब पोखरालाई पराजित गर्दै युनाईटेड यूथ च्याम्पियन बनेको हो ।
नेपालको चुरे क्षेत्र, प्राकृतिक सौन्दर्यको प्रतीक हो ।
कर्म नगरी फल प्राप्ति भएसम्म मानिसले कर्म गर्दैन ।
कक्षा कोठाको मेरो लेक्चर लगभग सकिनै लागेको थियो, स्नातक तहको एक अब्बल विद्यार्थी उठेर भन्छन् ‘सर हामीले किन पढ्ने ?
नवलपुरमा जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । गए राती देवचुली नगरपालिका २ दुम्कौलीका धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेको नवलपुर प्रहरीले जनाएको छ ।
लिटिल एन्जल्स स्कुलका प्रधानाध्यापक तथा गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ शनिबार सार्वजनिक गरिएको छ ।