तिहार सकिएसँगै रामेछापका किसानलाई धान भित्र्याउने चटारो छ । भाइटीकाको भोलिपल्टदेखि जिल्लाका मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखुतामाकोशी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिकालगायत क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् ।
दोलखाको सिँगटी–लामाबगर अवरुद्ध सडक एक महिनाभन्दा बढी समयपछि खुलेको छ ।
भाषा सामाजिक वस्तु भएकाले यसको अभिव्यक्तिमा व्यक्तिका आपसी सामाजिक सम्बन्धको पनि प्रतिविम्बन रहेको हुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
सप्तरीको राजविराज नगरपालिका–३ स्थित सर्वोदय टोलमा तिहारलाई लक्षित गर्दै हुकापातिल बिक्री गर्न बजार लैजाने तयारी गर्दै स्थानीय पुरन साह ।
ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र । याे दरबार क्षेत्र ऐतिहासिक मात्र नभई सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ ।
जिल्लाको खाँडाचक्र नगरपालिका सरकारी भवनमा सरेको छ ।
फूल र झिलिमिलीको पर्वका रूपमा परिचित तिहारको मौलिकता हराउँदै गएको छ ।
सन् १९३० मा बनेको भारतको लखनउस्थित फूलबाली गली चोकमा रहेको भवनमा टाढैबाट देखिने गरी लेखिएको छ, नेपाली कोठी ।
डोटीको शिखर नगरपालिका–४, देवालीका कर्णबहादुर मल्लले १७ वर्ष नेपाली सेनामा जागिर खाएर अवकाश हुनुभयो ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई कात्तिक १७ गतेको विनाशकारी भूकम्प गएको एक वर्ष पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधवार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते हुनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
जलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठुलो चुनौती भएको छ ।