शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सप्तरी, कात्तिक १४ गते । सप्तरीको राजविराज नगरपालिका–३ स्थित सर्वोदय टोलमा तिहारलाई लक्षित गर्दै हुकापातिल बिक्री गर्न बजार लैजाने तयारी गर्दै स्थानीय पुरन साह । तराई, मधेसमा तिहारमा आगो बालेर हुकापातिल खेल्ने चलन छ । हुकापातिल प्रतिगोटा रु. १० देखि रु. २० रुपियाँमा बिक्री हुने गर्दछ । तस्बिरः रासस