नेकपा एमाले इलामको जिल्ला कमिटी अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ ।
धेरै भाषिक समुदायमा विभक्त हाम्रो देशमा युग अनुसार शिक्षाको विकास हुन नितान्त आवश्यक छ ।
लोकजीवनको दर्शन मौलिक भेष, भाषा, रहनसहन, कला तथा परम्परागत गीतमा गर्न सकिन्छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले ’मातृभाषा साहित्यको १६ औँ शृङ्खलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम सम्पन्न भएको छ ।
अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेतृ गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ ।
नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । दक्षिण भारतीय कलाकारको समेत अभिनय रहेको चलचित्रले द्वन्द्व, प्रेम र सामाजिक कथालाई मुख्य विषय बनाएको छ ।
चलचित्र ‘दुःखी आत्मा’ को प्रदर्शन मिति तय भएको छ ।
चितवन जानुहुन्छ ? तासबारे कति थाहा छ ? खेल्ने होइन नि खाने तास ।
विस्तृत मर्मतसम्भार (सि–चेक) का लागि इटाली पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नफर्किंदै अर्को न्यारोबडी जहाज ‘ग्राउन्डेड’ हुने भएको छ ।
क्रसर व्यवसायीको छाता सङ्गठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको बर्दीबासमा वार्षिक साधारण सभा तथा राष्ट्रिय अधिवेशन शुक्रबार सुरु भएको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल [एपिएफ] र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी सबै इजाजतवाला सेवा प्रदेशमा विस्तार गर्ने गरी अगाडि बढेको छ ।
कर्जाको ब्याजदर एकल अङ्कमा झरे पनि पुराना ऋणीहरूले बैङ्कको ब्याजदर पुरानै बुझाउनु परेको गुनासो बढेको छ ।
वाणिज्य बैङ्कहरूले मङ्सिरका लागि निक्षेपमा दिने ब्याज दर घटाएका छन् । कात्तिकमा बैङ्कको औसत ब्याजदर ६.१८ प्रतिशत रहेकामा मङ्सिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।