नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो।
नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायुको उच्च जोखिम भोग्ने राष्ट्रको रूपमा रहेकाले जलवायु उत्थानशील दिगो विकास आफ्नो प्राथमिकता भएको बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई अराजकताबाट मुक्त गरेर परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न पार्टीले जनजागरणसभा गर्न थालिएको बताउनुभएको छ ।
मोडल बिना राउतको अभिनय रहेको तिमी हिँड्ने बाटो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।भिडियोमा बिनाका प्रेमीका रुपमा गायक रबिन बर्तौलाको अभिनय गर्नुभएको छ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार देशभर जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन्।
निर्वाचन आयोगको प्रवक्ताको जिम्मेवारी नीता पोखरेल अर्याललाई तोकिएको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार आयोगको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकलाई व्यवस्थित गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिनुभएको छ।
गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कपिलबस्तुको शुद्धोधन गाँउपालिका-१ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
नेपाली कांग्रेसले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कोशी प्रदेशमा नौ र गण्डकी प्रदेशमा एक जना उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।
गृहमन्त्री रमेश लेखकले कानुन निर्माणलाई तीव्रता दिन विधायकी चरणलाई समय सीमाभित्र बाँध्न प्रस्ताव गर्नुभएको छ ।