दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा ११ जना स्वतन्त्रसहित ३७ जनाको उमेदवारी परेको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिममा विभिन्न १२ राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसपटकको निर्वाचनलाई जिल्लाको राजनीतिक विरासत जोगाउने र तोड्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) को माघ ९ देखि १० गतेसम्म विराटनगरमा हुने भनिएको ११ औं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार बाँकेमा उम्मेदवारी दर्ता भएको छ । सो क्रममा बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता उत्साहजनक भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ ।
कैलाली–क्षेत्र नं. ४ बाट नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा संशोधनविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयको सक्कलप्रति झिकाउन आदेश गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट नुवाकोट–१ मा जिल्ला अध्यक्ष बद्री मैनालीले निर्वाचन कार्यालय खरानीटारमा पुगेर मनोनयन दर्ता गराउनुभएको छ ।
नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ ।
आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा तेह्र जनाको उम्मेदवारी दर्ता भएको छ।