पश्चिम नवलपरासीमा चैते धान खेती विस्तार हुँदै गएको छ ।
मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ ।
जब छिरिन्छ रहस्यको अनन्तः गहिराइमा हराउँछन् प्रकाश, समय, स्थान र दुरीहरू भोक, सपना र आकर्षण हुर्किन
पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको सडक खाना महोत्सव अत्यधिक सफल भएको आयोजकले जनाएका छन् ।
सामाजिक क्षेत्रमा स्वयंसेवी रूपमा काम गर्ने हुटहुटीले स्वतःस्फूर्त रूपमा सङ्गठित भएका युवाहरूको समूह प्रबुद्वले प्रहरीसँगको साझेदारीमा पर्यटकीय क्षेत्रको सरसफाइ अभियान थालेको छ ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निःशुल्क दुई दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
यसपालिको मङ्सिर १५ गतेका दिन अञ्जना र म झापातर्फ झर्यौँ । हामीलाई रोक्ने माया त काठमाडौँमा पनि पर्याप्त थियो तर उताकाले धेरै तान्यो । त्यसमाथि मङ्सिरको तिखो न तिखो सिरेटाले बिहानबेलुकै
जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठुला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित एक घरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति भएको छ ।
जिल्लाको स्वर्गद्वारी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना (सिविआर) कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
जिल्लामा व्यावसायिक रूपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
सप्तरीको बोदेबर्साइन नगरपालिका क्षेत्रमा कार्यरत एक सशस्त्र प्रहरी हवलदारको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाइएपछि खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिनुभएको छ ।
कक्षा १२ को परीक्षाका क्रममा जाजरकोटका दुई परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ ।
‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगबीर सिंहले चरितार्थ गरिदिएका छन् ।