नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ ।
विधायिका राज्यका प्रमुख अङ्गमध्ये एक हो, जसले कानुन बनाउने कार्य गर्छ । विधायिकालाई विधायिकी सभा पनि भनिन्छ, जसको नामबाट नै त्यसको कार्य कानुन बनाउने निकायको रूपमा चिनिन्छ । जनतामा अन्तरनिहित सार्वभौमसत्तालाई प्रतिविम्बित गर्ने र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यसको अभ्यास गर्ने हुनाले राज्यका तीन प्रमुख अङ्गमध्ये व्यवस्थापिकालाई सर्वाधिक महत्वपूर्ण अङ्गको रूपमा लिइन्छ । यही कारण लोकतन्त्रका हिमायती शक्ति
सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ ।
नयाँ शैक्षिक वर्ष सुरु हुनै लाग्दा देशभरका विद्यालयले भर्ना अभियानलाई तीव्रता दिएका छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत विद्यालयका आकर्षक विज्ञापन व्यापक रूपमा प्रसारित भइरहेका छन् । उत्कृष्ट नतिजा, आधुनिक पूर्वाधार, दक्ष शिक्षक र अन्तर्राष्ट्रियस्तरको शिक्षाको आश्वासन दिँदै विद्यालयहरूले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न तीव्र प्रतिस्पर्धा गरिरहेका छन् । यो प्रतिस्पर्धा दिनानुदिन तीव्र बन्दै
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठक बुधबार बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन साढे चार हजार भक्तजनले दर्शन गरेका छन् । शनिबार एकै दिन चार हजार ७३६ जनाले पाथीभराको दर्शन गरेका हुन् ।
रौतहटको गौर–गंगापिपरा–फुलबरिया सडक कालोपत्रे निर्माण कार्य सम्पन्न नहुँदै भत्किन थालेको छ। जिल्लाको महत्त्वपूर्ण योजनाका रूपमा रहेको गौर नगरपालिका–८ स्थित हनुमान मन्दिरदेखि माधवनारायण नगरपालिका–७ कुशवाहा चोकसम्मको १२ किलोमिटर सडकखण्डमध्ये कालोपत्रे गरिएको अधिकांश भागमा भत्किने, भासिने, उप्किने तथा ठाउँ–ठाउँमा चिरा पर्ने समस्या देखिएको छ।
१. विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुखमा पदमा कसलाई चयन गरियो ? डोलप्रसाद (डिपी) अर्याल – अन्य दलबाट कुनै उम्मेदवारी नपरेपछि उहाँ उक्त पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । – १० औँ सभामुखको रूपमा निर्वाचित अर्याललाई राष्ट्रपति रा
संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता नष्ट हुने’ चेतावनी सहित दिएको समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो।
कार्बन फुटप्रिन्ट घटाउने उपाय १. कार्बन फुटप्रिन्ट भनेको के हो ? यसको मापन किन महत्वपूर्ण मानिन्छ ? कार्बन फुटप्रिन्ट घटाउने उपाय उल्लेख गर्नुहोस् । कुनै व्यक्ति वा संस्थाका क्रियाकलापबाट उत्सर्जन हुने हरितगृह ग्यास (कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड आदि) को कुल परिमाणलाई कार्बन फुटप्रिन्ट भनिन्छ । कुनै व्यक्तिको कार्बन फुटप्रिन्टले व्यक्तिका दैनन्दिन क्रियाक
‘एक पटकको सैनिक, सधैँको सैनिक’ भन्ने साङ्गठनिक आदर्शलाई आत्मसात् गर्दै नेपाली सेनाले आज (बुधबार) तनहुँमा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ आयोजना गर्दैछ ।
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाका महिलालाई ‘परम्परागत पन्चैबाजा’ को सिपसँगै पन्चैबाजाका सामग्री हस्तान्तरण गरिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रद्वारा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिलाई एकमहिने पन्चैबाजा तालिम प्रदान गरिएको हो ।