आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् ।
घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ ।
विश्वका कतिपय सहरमा अनेक खालका प्रदूषण बढिरहेको छ । शुद्ध पानीको अभाव छ । हावा प्रदूषित छ । फोहोरमैलाको प्रभावकारी व्यवस्थापन हुन कठिन भएको छ । जीवाश्म इन्धनको अति प्रयोगले ज
जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रशासन कार्यालय गुल्मीले स्थानीय तहसँग सहकार्य थालेको छ । प्रशासन कार्यालयको आयोजनामा गुल्मीदरबार गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण एवम् लागुऔषध दुर्व्यसन नियन्त्रणसम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय तहसँगको सहकार्यमा शान्ति सुरक्षालाई बलियो र मजबुत बनाउन सकिने बताउनुभएको हो ।
बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ ।
केही सातायता दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका केही मुलुक अन्तर्राष्ट्रिय शीर्षक बनेका छन् । कुनै सहमति वा सहकार्य अथवा सम्पन्नताका सन्दर्भमा होइन । अन्योल र अनिश्चयका साथ साथै आर्थिक
लहान नगरपालिका वडा नम्बर १ र २ मा रहेको मुसहर समुदायको बस्तीमा एक महिनामा पाँच युवकको मदिरा सेवन गरेर मृत्यु भएको छ ।
एउटा युग थियो, त्यसबेला साहित्यलाई समाजको ऐना भनिन्थ्यो । आजको युगमा पत्रकारिताले साहित्यभन्दा एक कदम अगाडि पुगेर पत्रकारितालाई समाजको ऐना भन्न थालिएको छ । जनतालाई पत्रकारिता
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
प्रहरीले बीपी राजमार्गबाट दुई सय ग्राम बढी तौलको खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाका कतिपय स्वास्थ्य संस्थामा शिशुको धड्कन सुन्ने आधुनिक मेसिन डप्लर बिग्रिदा पुरानो प्रविधि फिटोस्कोपको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोइराला लामो प्रवासपछि २०३३ साल पुस १६ गते मेलमिलापका सिद्धान्तसहित भारतबाट काठमाडौँ आउनुभएको थियो । राजा महेन्द्रबाट बिपीको
दैलेखको दुल्लु नगरपालिका–५ डाडाखोला पाथरनाउली नजिक निजी जमिनमा थापिएको पासोमा परेर एउटा चितुवा मरेको छ । बँदेल नियन्त्रण गर्न थापिएको पासोमा परेर चितुवा मरेको स्थानीयले बताएका छन् ।
कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादी ओम प्रकाश मण्डल जिल्ला अदालत सप्तरीमा हाजिर हुनुभएको छ ।