संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले देशभरका विमानस्थलबाट प्रवाह हुने सेवा सुविधामा सुधार ल्याउन निर्देशन दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्रा
इस्वी संवतको नयाँ वर्ष २०२६ आज (बिहीबार) देखि सुरु भएको छ। पहिलो दिन बिहीबार बिहान भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्योदयको दृश्य ।
इतिहासले पटक पटक पुष्टि गरेको यथार्थ के हो भने संसारका सफल राजनीतिक, सामाजिक वा आर्थिक परिवर्तन कुनै आकस्मिक घटनाका परिणाम हुँदैनन् । ती परिवर्तन स्पष्ट उद्देश्य, निश्चित गन्तव्य र व्यवहारमा
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा जारी प्रथम मानाभारा गोल्ड कपको तेस्रो दिन बिहीबार अन्तिम क्वाटरफाइनलअन्तर्गतको खेल हुँदै छ ।
बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जिल्लामा अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरी टोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
जाडोयाम सुरु भएसँगै पूर्वी नेपालको तराई क्षेत्रमा भक्काको व्यापार सुरु भएको छ । जाडोसँगै तराईका शहर र ग्रामीणक्षेत्रमा भक्काको व्यापार बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५० पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा निर्धारण गरिएको छ ।
ग्रेगोरियन पात्रोअनुसार आज (बिहीबार)देखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित नुडल्स उद्योग एसियन थाई फुड्सको छाना अहिले सोलारका प्यानलले छोपिएको छ । उद्योगको ‘रुफ टप’ सोलार प्लानल जडान गरेर हेर्दै आकर्षक देखिन्छ ।
आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले भन्नुभएको छ, “राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो ।” भदौ २३ र २४ गतेको जेनजी
प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका नेतृत्वले जेनजी आन्दोलन र त्यसले निम्त्याएको परिवर्तनलाई मुलुकको आर्थिक सामाजिक हितमा रूपान्तरण गर्न सर्वपक्षीय समझदारी र एकीकृत दृष्टिकोण आवश्यक रहेको औँल्याउनुभएको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपियाँ १९ पैसा, डिजेलमा पाँच रुपियाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपियाँ १५ पैसा घटाएको छ ।