• १२ फागुन २०८२, मङ्गलबार

डोल्पोबुद्ध गाउँपालिका–१ धो मा जाँदै नेपाली सेनाको टोली

blog

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ धो मा जाँदै गरेको नेपाली सेनाको टोली । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न नेपाली सेनाको टोली दुनैबाट त्यहाँ पुगेको हो । तस्बिर हेमन्त केसी/रासस