विद्युत प्राधिकरण आफैले ट्रंकलाइन होइन भनेको रुपन्देहीका १३ उद्योगलाई ट्रंकलाइन बापतकै बिल पठाएको छ । बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १३ उद्योगलाई प्राधिकरणले आन्तरिक लोड व्यवस्थापनका लागि भन्दै भरवलिया सबस्टेशनमा लगेको थियो ।
चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि न्यायको माग गर्दै भारतीयहरूको विशाल भीडले मैनबत्ती लिएर बिहीबार बिहानै कोलकाताका सडकहरूमा जुलुस निकालेको छ ।
नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) अछामको ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मङ्गलसेनमा दुई दिन चलेको १५ औँ जिल्ला सम्मेलनबाट बिहीबार पङ्कज साउँदको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो ।
बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । जनवरीमा भएको निर्वाचनमा उहाँले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गर्नुभएको थियो ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले संविधानमा उल्लेखित कानुनी व्यवस्था कायम गर्न नेपाल प्रहरीले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन आवश्यक रहेको बताउनुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उहाँले अस्वीकार गर्नुभएको थियो ।
जिल्लाको कावासोती नगरपालिका–३, मा नमुना सदरमुकाम निर्माणको काम अघि बढ्न सकेको छैन । सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनासाथ वि.स. २०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गर्नुभएको थियो ।
चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘यागी’ सुपर टाइफुनमा परिणत भई टापु प्रान्त हाइनान प्रभावित भएपछि दक्षिणी चीनका सहरहरूमा बिहीबार विद्यालय तथा केही उडानहरू स्थगित गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टसँगको गाजा सिमानामा इजरायलले सहज नियन्त्रण राख्न पाउनुपर्ने बताउनुभएको छ । उहाँको यस्तो मागले युद्धविराम प्रयासलाई अवरोध पार्ने खतरा उत्पन्न गरेको छ ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लैङ्गिक समानताका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली महिलाको सहभागिता उदाहरणीय रहेको बताउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
हरितालिका (तिज) पर्वका अवसरमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिइने भएको छ ।
दयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको शङ्कास्पद मृत्यु भएको छ ।