नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ गोग्दीस्थित दुमकट्टामा देउसीभैलो खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिकामा रुखबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लेडेर मृत्यु भएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार बिहान सपरिवारसहित पशुपतिनाथ मन्दिरमा गरेको दर्शनपछि लिइएको तस्बिरलाई लिएर भ्रम फैलाउने दुस्प्रयास रहेको उहाँको सचिवालयले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ ।
सदरमुकाममा व्यवसाय गरेर बसको मान्छे गाउँ फर्किएर बाँझिएका बारीहरुमा खाल्डा खन्न थाल्दा धेरैलाई आश्चर्य पनि थियो । गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका युवा कृषक रुपलाल श्रेष्ठको परिवारले गाउँ छोडेका २० वर्ष भए ।
लोकआस्थाको महान् पर्व छठ नजिकिएसँगै तराई–मधेशका जिल्लाहरूमा अहिले छठघाटको व्यवस्थापन र सरसफाइले तीव्रता पाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।
आहाराको खोजीमा समर गाउँमा आएको हिउँ चितुवालाई नेपालमै पहिलोपटक खोरमा ट्याप गरी नियन्त्रणमा लिएको थियो । हिउँ चितुवा भेटिएको समर र थर्लुङ फाँटमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले दुर्लभ हिउँ चितुवाको बसस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न १५ वटा क्यामेरा जडान गरिएको थियो ।
राजविराज बजारमा प्रतिबन्ध लगाइएको प्लास्टिकको फूल, माला खुलेयाम बिक्री भइरहदा समेत स्थानीय प्रशासन मौन रहेको छ ।
जिल्ला समन्वयले आयोजना गरेको तीन दिने वार्षिक समीक्षामा जिल्लाको प्रतिनिधित्व गर्ने तीन जना सङ्घीय सांसद र ११ जना प्रदेश सांसदमध्ये गण्डकी प्रदेशका सांसद दिपेन्द्र बहादुर थापामात्रै तीन दिन उपस्थित हुनुभएको थियो ।
रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ
सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन् ।
शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिताअन्तर्गत दोस्रो दिन सात वटा कुस्ती सम्पन्न भएको छ ।
प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ ।