तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इम कुमार मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । संघको ४० औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका क्रममा मल्लको मात्र एकल उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
लहान नगरपालिका–२३, गढामा खानेपानी आयोजना निर्माण सुरु भएको २० वर्ष भइसक्दा पनि सुचारु हुन नसकेपछि आयोजना सुचारु गरी खानेपानी उपलब्ध गराउन उपभोक्ताहरूले माग गरेका छन् ।
जुम्ला निवासी जुनु हमाल ढकाललाई सरकारले डोल्पाको प्रमुख जिल्ला अधिकारी पदमा खटानुभएको छ । गृह मन्त्रालयमा कार्यरत हमाललाई डोल्पामा पदस्थापना गरी खटाइएको हो ।
नेपालका नदिनालाहरुमा कम मात्रमा देखिदै आएको सोँस (डल्फिन) सप्तकोसी नदीको सूर्य अस्तक्षेत्र बोराबाँध क्षेत्रमा देखिन थालेपछि सोँस हेर्न आन्तरिक पर्यटकहरु बोराबाध आउने गरेका छन् ।
३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नवनिर्मित सालिक अनावरण गरिएको छ । श्री नं. २ वाहिनी अड्डा, हिले ब्यारेकमा निर्माण गरिएको सालिकको अ
माघे सङ्क्रान्ति नजिकिँदै जाँदा जिल्लाको राजविराज बजारमा गुडको माग बढेको छ । सङ्क्रान्तिमा मुरही (भुजा), चिउरा, तिलको लड्डु, चाकुलगायत बनाउन गुडको प्रयोग गर्दै आएकाले माग बढेको हो ।
जिल्लामा हुने महोत्सव तथा मेलाले स्थानीय बजारका विभिन्न क्षेत्रमा आर्थिक चहलपहल हुनुका साथै सामाजिक गतिविधिमा सुधार भएको पाइएको छ । दुई महिनायता चितवन र आसपासका क्षेत्रमा एक दर्जनभन्दा बढी मेला, महोत्सव तथा उत्सवमय गतिविधि भएका छन् । अहिले पनि चार वटा मेला एकसाथ लागिरहेका छन् । यस्ता गतिविधिले स्तर अनुसारका आर्थिक क्रियाकलापमा राम्रो प्रभाव पारेको उद्योगी व्यवसायीको भनाइ छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि त्रिशूली नदीमा बेपत्ता रहेको बसको अवशेष निकाल्न मङ्गलबार तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ ।
गण्डकी र कोशी प्रदेशबिच पर्यटन प्रवर्धनमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । पर्यटन राजधानी पोखरामा सोमबार आयोजित कार्यक्रममा दुई प्रदेशले पर्यटन विकास, पूर्वाधार निर्माण, पहुँच विस्तार र संस्थागत सहकार्यलाई सुदृढ बनाउने लक्ष्यसहित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा सुरु गरेको छ । गाउँपालिका प्रमुख यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार स्वास्थ्य चौकीबाट सेवा शुभारम्भ गर्नुभयो ।
भदौ २३ र २४ गते नवपुस्ता (जेनजी) को आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको कार्यादेश छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने र मुलुकमा सुशासन कायम गर्नु हो । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले सरोकारवाला निकायसँग निरन्तर संवाद गरिरहेको छ । यसै सन्दर्भमा निर्वाचन सुरक्षा चुनौती, त्यसलाई सामना गर्न गृह मन्त्रालयले गरिरहेको सुरक्षाव्य
नेपाली सिनेमाका प्रभावशाली अभिनेता तथा पश्चिम नवलपरासी, रामग्राम–२ का स्थायी बासिन्दा प्रमोद अग्रहरीले बंगलादेशी चलचित्रबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानकी २२ वर्षीय सिमा पुनलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ ।