लिपुलेकमा राष्ट्रिय अडान
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला उत्तरी छिमेकी मुलुक चीनमा हुनुहुन्छ ।
संविधानसँग बाझिने प्रदेश विधेयक
विसं २०६२/६३ को राजनीतिक परिवर्तनको ऐतिहासिक उपलब्धि हो, नेपालको संविधानको प्रस्तावनामा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्था । यसरी संविधानमै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गर्नुका पछाडि केही कारण छन् ।
निजी शिक्षाको गुठीकरण
नेपालमा नयाँ शिक्षा नीति २०२८ ले शिक्षामा निजी क्षेत्रलाई प्रवेश गराएको हो ।
सुशासनका निम्ति एआई
आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ताले विश्वव्यापी रूपमा शासन प्रणालीलाई क्रान्तिकारी रूपमा परिवर्तन गरिरहेको छ । नेपालले हालै ल्याएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ (२०२५) ले
बालबालिकाको सङ्ख्या घट्दो
राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा केही समयअघि सार्वजनिक गरिएको (नेपालमा बुढ्यौलीको अवस्था) प्रतिवेदनले नेपालको जनसाङ्ख्यकीय इतिहासमा एक ऐतिहासिक तथा गहन बदलाव ल्याएको कुरा औँल्याइएको छ । यस प्रतिवेदनले राष्ट्रिय कुल जनसङ्ख्यामा बुढ्यौलीभित्र पर्ने र बुढ्यौली उन्मुख जनसङ्ख्याको प्रवृत्ति र प्रकृति विश्लेषण गरी विसं २०४८ पछि जनसङ्ख्याको पिरामिडमा अभूतपूर्व परिवर्तन ल्याएको उल्लेख गरिएको छ । यसको मूलभूत कारक
आजको मौसम : अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।
लोप हुने अवस्थामा भोजपुरका पुस्तकालय
पछिल्लो समय आधुनिक प्रविधिको विकाससँगै पुस्तकालय सञ्चालनमा कमी हुँदै आएको छ ।
नागढुङ्गाबाट १०२० एम्पुल लागु औषधसहित एक जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराका अनुसार राजविराजबाट काठमाडौं आउँदै गरेको प्र. ०१–००६ ख. ५४३१ नम्बरको यात्रु वाहक बसमा सवार रञ्जित मेहताले लुकाएको अवस्थामा उक्त परिणामको लागु औषध बरामद भएको हो ।
अविरल वर्षाले जाजरकोट डोल्पा सडकखण्ड अवरुद्ध
पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । भेरी नगरपालिका–१, कालेगाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
बाजुरा कारागारमा क्षमताभन्दा बढी कैदी
बाजुराको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ।निर्माण भएको झण्डै ४५ वर्ष वर्षपुग्दासम्म विस्तार हुन नसकेको कारागारमा कैदी भने बढ्दै गएका छन्।
डा. केसीको २३औँ अनशन सुरु
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट २३ औँ अनशन सुरु गर्नुभएको छ।
हिउँको यात्रा नजुरेको मृत्यु
विसं २०५२ मा प्रकाल गोरखापत्रको उपसम्पादक सातौँ तहमा उत्तीर्ण भएर रिपोर्टिङमा खटिएको थिएँ । नेपाल प्रेस इन्स्टिच्युटको प्रशिक्षणमा अत्युत्तम नतिजा हासिल गरेको मैले सोही संस्थाको ‘चतरा नहर’ बारे फेलोसिप रिपोर्टिङ गरेको थिएँ । नेपाल पोस्ट दैनिक, नयाँ करेन्ट साप्ताहिकमा रिपोर्टिङ, सम्पादन गरिरहेकै थिएँ । यी कारणले पनि मेरो रिपोर्टिङ र लेखन शैलीप्रति प्रमुख समाचारदाता वा अरू वरिष्ठहरू सायदै असन्तुष्ट हुनुहुन्थ्यो । प्रारम्भका प्रमुख समाचारदाता रमेश शर्माको सैद्धान्तिक मार्गदर्शन
दसैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था
बैँकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैँकका प्रदेश कार्यालय र सबै बैँक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो ।
सुनको मूल्य तोलाको दुई लाख तीन हजार छ सय पुग्यो
आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा भदौको १४ गते शनिबार उहाँको निधन भएको थियो ।
शिक्षा क्षेत्रमा अर्जुनदृष्टि
वर्तमान प्रहरी महानिरीक्षकको समयावधि भदौ १८ गते सकिँदै छ ।
वित्तीय सङ्घीयताका चुनौती
सङ्घीयता नेपालको शासन व्यवस्थाको आधारशिला हो ।
परिवर्तित समाजमा पुस्तकालय
मानिस सामाजिक प्राणी हो । ऊ सामाजिक सम्बन्धका जालाले चारैतिरबाट बेरिएको हुन्छ । मानव जातिलाई प्रकृतिले जुन उच्च चेतना प्रदान गरेको छ, त्यसकै बलमा उसले अरू जीवजन्तुभन्दा पृथ्वीमा विशिष्ट र उच्च स्थान हासिल गरेको हो ।
पठन संस्कृतिको विकास
पुस्तकालय भन्नासाथ पुस्तकको घर वा किताबको सङ्ग्रह भन्ने बुझिन्छ ।
पुस्तकालयको प्रारम्भ
पढाइ जीवन परिवर्तन गर्ने शास्त्र हो । पुस्तकबिनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै महत्व रहँदैन । पुस्तकबिनाको जीवनले ढुङ्गे युगको स्मरण गराउँछ । समाजमा आज जे जति विकास परिवर्तन भएको छ, त्यसमा पुस्तकको ठुलो देन छ । पु
मिस नेपालको उपाधि लुना लुइटेललाई
शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बन्नुभएको हो। उहाँलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिनुभयो।
पत्रकारिता जति अभ्यास गर्यो त्यति राम्रो
ओखलढुंगाका अग्रज पत्रकारहरूले पत्रकारिता जति अभ्यास गर्यो त्यति राम्रो हुने बताउनु भएको छ । उहाँहरूले नेपालको साहित्य र पत्रकारिताको राष्ट्रिय विकासमा पनि ओखलढुंगामा जन्मेका स्रष्टा तथा पत्रकारको योगदान महत्वपूर्ण रहेको औंल्याउनु भयो ।
युक्रेनमा पूर्व सभामुखको गोली हानी हत्या
युक्रेनको पश्चिमी सहर एल्भिभमा शनिबार एक सांसदको गोली हानी हत्या गरिएको छ । सांसदको गोली हानी हत्या भएको भन्ने खबरलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टि गर्नु भएको छ ।
‘एमालेलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधन हुन्छ’
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधनको तयारी भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा शनिबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।