पानी परेपछि धानबाली झाँगिदै
लामो समय वर्षा नभएर खडेरीका कारण सुक्खा भएका धानबाली पानी परेपछि हरियो भएका छन् ।
धान खेतमा महिला मृत फेला
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा एक महिला मृत फेला परेकी छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित सितापुरमा बुधबार स्थानीय ३२ बर्षीया रामकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।
क्षयरोगी खोज्न घरदैलोमा स्वास्थ्यकर्मी
सर्लाहीको लालबन्दी नगरपालिका–२, पुनर्वासमा क्षयरोगीको उपचार र नयाँ क्षयरोगी पत्ता लगाउन स्वास्थ्यकर्मी घरघरमै पुग्न थालेका छन् ।
मिथिलामा यसरी मनाइन्छ तिज
मलाई धेरैले सोध्नुहुन्छ तपाईंहरूमा पनि तिज हुन्छ ? अर्थात् मिथिलामा पनि तिज मनाइन्छ, मिथिलानीहरू पनि तिज व्रत लिनुहुन्छ ? लिनुहुन्छ ! तिजमा शिव–पार्वतीको पूजा गरिन्छ र अटल सौभाग्य तथा आरोग्यको कामनासहित व्रत बसि
सप्तरीमा एक युवक मृत अवस्थामा फेला
सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा टोलका २२ वर्षीय लालु मण्डल आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेका छन् ।
राजगढमा वडा अध्यक्षको निधन
सप्तरीको राजगढ गाउँपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ । गाउँपालिका वडा नम्बर ५ मलेकपुरका अध्यक्ष दुःखीलाल भनिने देबेन्द्र साहको मंगलबार राति उपचारको क्रममा निधन भएको हो ।
जोखिममा चुरे क्षेत्रका वस्ति
महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका वस्तिहरुलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका पाँच वटा वडाका दर्जनभन्दा बढी वस्ति जोखिममा परेको वडाध्यक्षहरुको भनाइ छ ।
चुरे क्षेत्रमा बाढीपहिरोको प्रकोप
महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका बस्तीलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका पाँच वटा वडाका दर्जनभन्दा बढी बस्तीमा कतै आवागमन असहज र कतै ठ
वर्षौसम्म बनेन नेपाल भारत जोडिने पुल
नेपाल भारत सीमा नाकासँग जोडिने पुल वर्षौदेखि निर्माण हुन नसक्दा सर्वसाधारणले आवतजावत गर्न सास्ती ब्यहोर्नु परेको छ ।
सप्तरीबाट बेपत्ता भएका भगत गौरको लजमा मृत फेला
सप्तरीको खडक नगरपालिका– ७ घर भएका उपेन्द्र भगत रौतहटको गौरमा मृत फेला परेका छन् । गौर नगरपालिका– ५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा सोमबार ५८ वर्षीय भगत मृत फेला परेका हुन् ।
त्यागी र दानी नेता वासुदेवशरण
त्यागी एवं दानी नेताका रूपमा परिचित नेपाली कांग्रेसका पाका नेता एवं प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाले समाजमा पु¥याएको योगदान अतुनीय रहेको स्मरण गरिएको छ ।
‘शिक्षा सुधारमा मधेश सरकार अघि बढेको छ’
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार मधेश प्रदेशमा शिक्षा सुधारका अवधारणाका साथ अघि बढेको बताउनुभएको छ ।
‘सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ हो’
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले ‘सूचनाको हक’ शासकीय पारदर्शीता र लोकतन्त्रको आधार स्तम्भ भएको बताउनुभएको छ ।
चुरेको पानी चुरे क्षेत्रमै रोक्न स्थलगत अवलोकन
धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन एकाइ ढल्केबरका प्राविधिक टोलीले मङ्गलबार पानीको स्रोत चुरे क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
रूपनीमा खानेपानीको समस्या
सप्तरीको रूपनी गाउँपालिका-१ मा विगत तीन महिना देखि भएको खानेपानी सङ्कट समाधान हुने भएको छ ।
सञ्चालनमा आउन सकेन गाडिएका डिप बोरिङ्ग
सिरहा जिल्लामा गाडिएका ४३३ डिप बोरिङ्गमध्ये आधाभन्दा बढी सञ्चालनमा आउन नसकको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।
सप्तरीमा दुई महिनामै भत्कियो पर्खाल
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ वभनगामा निर्माण भएको कलभर्टको पर्खाल भत्किएको छ । जण्डौल–कुशहा सडकस्थित वभनगामाको ग्रामदेवता डिहिबार थानदेखि कट्टीसम्म सडक ढलान भएको कल्भर्टको पर्खाल दुई महिनामै भत्किएको हो ।
गौर हत्याकाण्ड : सर्वोच्चको आदेशपछि राजविराजमा जसपाको प्रदर्शन
रौतहटको गौरमा १९ वर्षअघि भएको हत्याकाण्डको छानबिन गर्न सर्वाेच्च अदालतले परमादेश दिएपछि राजविराजमा प्रदर्शन भएको छ ।
उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला
बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् ।
वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी
वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ । यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन् ।
बजेट अभावले पुल निर्माण अलपत्र
सर्लाहीको लालबन्दी नगरपालिका–१३ र १४ को सीमामा पर्ने नारायणखोलामा पुल निर्माण कार्य अलपत्र पर्दा जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने नारायणखोलाका स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।
गौर हत्याकाण्डमा परमादेश जारी, के थियो घटना ?
रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरी १९ वर्षअघि भएको व्यक्ति हत्याको घटना अनुसन्धान र अभियोजनका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । राजनीतिक वृत्तमा समेत बेलाबेलामा चर्चा पाउने उक्त हत्याकाण्डको अनुसन्धानका लागि सर्वोच्चले न्यायिक सक्रियता देखाएको हो ।
आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा वडाध्यक्ष कुशवाहा पक्राउ
बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पर्सामा ९८ प्रतिशत धान रोपाइँ
लामो समयदेखि पानी नपरेर खडेरी भई सुक्खा क्षेत्र हुन पुगेको यस वर्ष पर्सा जिल्लामा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाका अनुसार समयमा पानी नपरेकाले चिन्तित पर्साका किसानहरुले यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न गरेका हुन् ।