चिकित्सक सङ्घको निर्वाचनको अन्तिम नामावली सार्वजनिक
नेपाल चिकित्सक सङ्घले आसन्न निर्वाचनको लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
ज्येष्ठ नागरिकको भोजन गराएर वार्षिकोत्सव मनाइयो
रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १५ औँ वार्षिकोत्सव मानव सेवा आश्रम कौसलटारमा मनाएको छ।
कोशीटप्पुमा ५० हजारले काटे खर, आरक्षलाई भयो २५ लाख आम्दानी
सप्तरी, सुनसरी र उदयपुरसहित प्रदेश १ र मधेश प्रदेशमा गरी तीन जिल्लामा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा ५० हजार स्थानीयले खर काटेका छन् ।
छ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान
सवारीसाधनको सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ ।
बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम
बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवर्द्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम ४.३ डिग्री सेल्सियस
आइतबार एक्कासि चिसोको महसुस बढी भएको छ । काठमाडौँ उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ ।
‘क्रिसमस डे’ मनाइँदै
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् ।
क्रिसमसको शुभकामना
गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बुद्ध एयरका संस्थापक बस्नेतको निधन
पूर्व न्यायाधीश एवम् बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आइतबार राती निधन भएको छ ।