बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या तीन हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा तीन हजार एकसय १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
चालकसँग अवैध रकम असुली गरेको आरोप
सप्तरीको ट्राफिक प्रहरीले सवारी चालकसँग अवैध रकम असुली गरिरहेको चालकहरूको गुनासो छ । सप्तरीका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुँदै गर्दा ट्राफिक प्रहरी सवारी चालकसँग अवैध रकम असुलीमा लागेको आरोप छ ।
गैँडाकोट ९ पहिलो पूर्ण सहकारी वडा घोषणा
पूर्वी नवलपरासीको गैँडाकोट–९ देशमै पहिलो पूर्ण सहकारी वडा घोषणा भएको छ । गैँडाकोटको सो वडाका करिब ९४ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकाले पूर्ण सहकारी वडा घोषणा गरिएको हो ।
तीन दशकमा पनि कालोपत्रे भएन वनगाईँ–डोहोटे सडक
तीन दशक अगाडि नलकुप आयोजनाले सिँचाइका लागि बोरिङ जडान गर्दा वनगाईँ डोहोटे सडकको ट्रयाक खोलिएको थियो । सडक मर्मत गरी गाडी चल्ने बनाइएको थियो ।
हँसिया र रडको प्रयोग गरी बीभत्स हत्या
झापामा मेचीनगर नगरपालिका–८ का ३५ वर्षीय सुन्दर किसानको हँसिया र रडको प्रयोग गरेर बीभत्स हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
व्यवसायीको घरमा लागेको आगलागी नियन्त्रणमा
झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले बजारमा एक व्यापारीको घरमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति भएको जनाइएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनमा मतदान जारी
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आगामी कार्यकालका लागि अध्यक्षसहित कार्यसमितिका पदाधिकारी र सदस्य चयन गर्न शनिबार बिहानबाट मतदान सुरु भएको छ ।
भोलि सदन खुल्छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ ।
प्रकृतिको अनुपम उपहार ढोरपाटन (फोटो फिचर)
वरिपरि अग्ला हरियाली पहाड तथा सेता पुथा र चुरेन हिमाल । वनफूलले ढकमक्क ढाकिएको ढोरपाटन (उपत्यका) फाँट । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ढोरपाटनको बयान गरिसाध्य छैन् ।